काठमाडौं। सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा चैत ११ गतेदेखि लागू गरेको नेपालभरको लकडाउन अन्त्य भएको जानकारी दिएको छ।
सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले ११ चैतदेखि विभिन्न मितिमा थप हुँदै गरिएको लकडाउन आज राति १२ बजेदेखि अन्त्य भएको जानकारी दिए।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो।
“कोभिड-१९ का सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षालगायतका विषय भने यथावत रहन्छन्,” उनले भने, “कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन(बन्दाबन्दी) आज रातिदेखि अन्त्य भएको छ।”
मन्त्रिपरिषद्‍को २०७६ चैत ९ गते बसेको बैठकले चैत ११ गतेदेखि नेपालभर लकडाउन लागू गरेको थियो।
" /> काठमाडौं। सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा चैत ११ गतेदेखि लागू गरेको नेपालभरको लकडाउन अन्त्य भएको जानकारी दिएको छ।
सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले ११ चैतदेखि विभिन्न मितिमा थप हुँदै गरिएको लकडाउन आज राति १२ बजेदेखि अन्त्य भएको जानकारी दिए।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो।
“कोभिड-१९ का सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षालगायतका विषय भने यथावत रहन्छन्,” उनले भने, “कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन(बन्दाबन्दी) आज रातिदेखि अन्त्य भएको छ।”
मन्त्रिपरिषद्‍को २०७६ चैत ९ गते बसेको बैठकले चैत ११ गतेदेखि नेपालभर लकडाउन लागू गरेको थियो।
"> चैत ११ देखि लागू गरिएको लकडाउन अन्त्य: Dekhapadhi
चैत ११ देखि लागू गरिएको लकडाउन अन्त्य
काठमाडौं। सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा चैत ११ गतेदेखि लागू गरेको नेपालभरको लकडाउन अन्त्य भएको जानकारी दिएको छ।
सरकारका प्रवक्ता अर्थ एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले ११ चैतदेखि विभिन्न मितिमा थप हुँदै गरिएको लकडाउन आज राति १२ बजेदेखि अन्त्य भएको जानकारी दिए।
मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो।
“कोभिड-१९ का सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षालगायतका विषय भने यथावत रहन्छन्,” उनले भने, “कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन(बन्दाबन्दी) आज रातिदेखि अन्त्य भएको छ।”
प्रतिक्रिया दिनुहोस्