काठमाडौं। सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन्।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड-१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उनले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन  थालिएको बताए।

उनले कोभिड-१९ का कारणले सञ्चारमाध्यम ‘मध्यम’ रुपमा प्रभावित भएको भन्दै सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको बताए। ‘‘कोभिड-१९ का कारणले सञ्चारमाध्यम मध्यम रुपमा प्रभावित भएको छ,’’ उनले भने, ‘‘कोभिड-१९ का कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई कामविहीन बनाउन हुँदैन। रोजगारदाता र श्रमिक मिल्नुको विकल्प छैन।”

“साउन महिनापछि पहिलेकै अवस्थामा फर्कनेछाैँ, त्यसपछि धेरै क्षेत्रलाई अब सामान्य ढङ्‍गबाट सञ्चालन गर्ने तयारीमा छौँ। त्यसपछि सञ्चारमाध्यम पनि सहज चल्न सक्दछन् र श्रमजीवी पत्रकार कटौती गर्ने अवस्था आउने छैन।”

उनले सञ्चारमाध्यमलाई पनि कानुनी रुपमा उद्योगका रुपमा परिभाषित गरिएकाले सञ्चारमाध्यममा देखिएका समस्या श्रम, अर्थ र सञ्चार मन्त्रालय बसेर टुङ्ग्याइने बताए। कोभिड-१९ का कारण सरकारले चैत महिनामा पूरै र वैशाख महिनाको ५० प्रतिशत र बाँकी तलब पछि दिने भनेर निर्देशन दिएको भन्दै उनले कतिपय सञ्चारमाध्यमले विज्ञापनको पैसा पाउन नसकेर समस्या आएको हुन सक्ने बताए।

“साउन महिनापछि पहिलेकै अवस्थामा फर्कनेछाैँ, त्यसपछि धेरै क्षेत्रलाई अब सामान्य ढङ्‍गबाट सञ्चालन गर्ने तयारीमा छौँ,” उनले भने, “त्यसपछि सञ्चारमाध्यम पनि सहज चल्न सक्दछन् र श्रमजीवी पत्रकार कटौती गर्ने अवस्था आउने छैन।”

सञ्चारमन्त्री डा. खतिवडाले सञ्चारमाध्यममा श्रमजीवी पत्रकारलाई पारिश्रमिकको समस्या आउने भनेर नै सामाजिक सुरक्षा कोष ल्याइएको जानकारी दिए। उनले चाँडै नै विज्ञापन बोर्डको गठन गरेर लोककल्याणकारी विज्ञापन निष्पक्ष ढङ्‍गले वितरण गरिनेसमेत जानकारी दिए।

छलफलमा सांसद गणेश पहाडी र जीपछिरिङ लामाले कोभिड-१९ का कारणले श्रमजीवी पत्रकार बेरोजगार हुन नहुने बताए।

नेपाल पत्रकार महासङ्‍घका महासचिव रमेश विष्टले पत्रकारका श्रम र सिर्जनाबाट कमाएका सञ्चारमाध्यमले अहिले आएर कोभिड-१९ का कारण देखाउँदै जागिरबाट निकाल्ने गरेको बताए। मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्‍कर कँडेलले आमसञ्चारमाध्यमलाई जीवन्त राख्न सरकारले सहयोग गर्नुपर्ने बताए।

सामुदायिक रेडियो प्रसारक सङ्‍घका अध्यक्ष सुभाष खतिवडा, ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, नेपाल प्रेस सङ्‍गठनका नरेन्द्र साउद, प्रेस युनियन नेपालका कोषाध्यक्ष सरोज अधिकारीलगायतले कोभिड-१९ का कारण देखाएर श्रमजीवी पत्रकारलाई सञ्चारमाध्यमले निकाल्न नहुने बताए। रासस

" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताएका छन्।

"> काेराेनाका कारण देखाउँदै श्रमजीवी पत्रकारलाई कामविहीन बनाउन पाइँदैन : सञ्चारमन्त्री खतिवडा: Dekhapadhi
काेराेनाका कारण देखाउँदै श्रमजीवी पत्रकारलाई कामविहीन बनाउन पाइँदैन : सञ्चारमन्त्री खतिवडा

प्रतिक्रिया दिनुहोस्