काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी वर्षा मकवानपुरको मकवानपुरगढीमा भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मकवानपुरगढीमा १९९.२ मिलिमिटर पानी परेको थियो।

मानव सञ्चालित २९ र स्वचालित १६१ गरी देशभर कूल १९० वर्ष मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो। पछिल्लो चौबिस घण्टामा यी मध्ये १७७ वटा मापन केन्द्रमा वर्षा भएको थियो।

वर्षा मापन भएका केन्द्रहरूमध्ये चारवटामा १५० मिलिमिटरभन्दा बढी, १७ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, ५१ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, १०४ केन्द्रमा २५ मिलिमिटरभन्दा बढी र १३२ वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।

" /> काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी वर्षा मकवानपुरको मकवानपुरगढीमा भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मकवानपुरगढीमा १९९.२ मिलिमिटर पानी परेको थियो।

मानव सञ्चालित २९ र स्वचालित १६१ गरी देशभर कूल १९० वर्ष मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो। पछिल्लो चौबिस घण्टामा यी मध्ये १७७ वटा मापन केन्द्रमा वर्षा भएको थियो।

वर्षा मापन भएका केन्द्रहरूमध्ये चारवटामा १५० मिलिमिटरभन्दा बढी, १७ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, ५१ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, १०४ केन्द्रमा २५ मिलिमिटरभन्दा बढी र १३२ वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।

"> सबैभन्दा बढी वर्षा मकवानपुरगढीमा : Dekhapadhi
सबैभन्दा बढी वर्षा मकवानपुरगढीमा  <p style="text-align: justify;">काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी वर्षा मकवानपुरको मकवानपुरगढीमा भएको छ।</p> <p style="text-align: justify;">राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मकवानपुरगढीमा १९९.२ मिलिमिटर पानी परेको थियो।</p> <p style="text-align: justify;">मानव सञ्चालित २९ र स्वचालित १६१ गरी देशभर कूल १९० वर्ष मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो। पछिल्लो चौबिस घण्टामा यी मध्ये १७७ वटा मापन केन्द्रमा वर्षा भएको थियो।</p> <p style="text-align: justify;">वर्षा मापन भएका केन्द्रहरूमध्ये चारवटामा १५० मिलिमिटरभन्दा बढी, १७ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, ५१ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, १०४ केन्द्रमा २५ मिलिमिटरभन्दा बढी र १३२ वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्