काठमाडौं। बहुविवाह मुद्दाका फरार अभियुक्तलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-९ तौलाछें बस्ने २७ वर्षीय सविन प्रजापतिलाई आज प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत भक्तपुरको २०७६ जेठ २ गतेको फैसलाले बहुविवाह मुद्दामा एक वर्ष पाँच महिना १० दिन कैद र १५ हजार
रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रजापतिलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ।

" /> काठमाडौं। बहुविवाह मुद्दाका फरार अभियुक्तलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-९ तौलाछें बस्ने २७ वर्षीय सविन प्रजापतिलाई आज प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत भक्तपुरको २०७६ जेठ २ गतेको फैसलाले बहुविवाह मुद्दामा एक वर्ष पाँच महिना १० दिन कैद र १५ हजार
रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रजापतिलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ।

"> बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi
बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं। बहुविवाह मुद्दाका फरार अभियुक्तलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-९ तौलाछें बस्ने २७ वर्षीय सविन प्रजापतिलाई आज प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत भक्तपुरको २०७६ जेठ २ गतेको फैसलाले बहुविवाह मुद्दामा एक वर्ष पाँच महिना १० दिन कैद र १५ हजार
रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

प्रजापतिलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्