काठमाडौं। अफगानिस्तानको पश्चिमी क्षेत्रमा एक महिला छिन्। उनलाई राबिया भनेर बोलाइन्छ। उनलाई ज्वरो आएको छ। यसकारण उनी चिकित्सकलाई भेट्न जान्छिन्।

चिकित्सकले उनलाई कोरोना भएको बताउँछन्। राबिया घर फर्कन्छिन्। दुखाई र ज्वरोले छाडेको छैन। चिकित्सकले उनलाई पर्चामा औषधि लेखिदिन्छन्, राबियाका पतिले त्यो किन्ने विश्वासमा।

तर अचम्म, डाक्टरको पर्चामा पत्नीको नाम देख्नेबित्तिकै ऊ रिसाउँछ। पत्नीलाई खुब पिट्छ, किनकि उनले ‘एक अञ्जान’ व्यक्तिलाई आफ्नो नाम बताएकी छन्!

अफगानिस्तानमा यो सामान्य हो। परिवारका मानिस प्रायः आफ्ना घरका महिलालाई ‘बाहिरी मानिस’ सँग नाम नभन्न दबाब दिने गर्छन्। त्यो चिकित्सक होस् या अन्य आवश्यक मानिस नै किन नहोस्!

विस्तारै यस्तो प्रचलनविरुद्ध त्यहाँ आवाज उठ्न थालेको छ। केही महिला नाम बताउनु ‘आफ्नो अधिकार’ भएको भन्दै विद्रोहमा उत्रिन थालेका छन्। अफगानिस्तानमा महिलाले भोग्दै आएको यो पीडा निकै पुरानो हो। जब घरमा एक बालिका पैदा हुन्छिन्, तब उनले आफ्नो नाम पाउन पूरै उमेर बिताउनु पर्छ।

अधिकांश अफगान पुरुष आफ्नी आमा, बहिनी, छोरी, वा पत्नीको नाम सार्वजनिक गर्नुलाई लज्जाजनक काम मान्छन्। अफगानिस्तानमा महिलालाई घरको मूल पुरुषको नामबाट चिन्ने गरिन्छ। त्यहाँको कानुनअनुसार जन्म प्रमाणपत्रमा पिताको नाममात्रै उल्लेख गरिन्छ।

नारीको विवाह हुँदा निमन्त्रणपत्रमा पनि नाम उल्लेख गरिँदैन। जब उनी विरामी पर्छिन्, चिकित्सकको पर्चामा समेत प्रायः नाम लेख्न दिइँदैन। र, जब उनको मृत्यु हुन्छ, त्यसबखत पनि उनको न मृत्युपत्र न त कब्रस्थानको ढुङ्‍गामा नै नाम उल्लेख गरिन्छ!

यस्तै अन्यायविरुद्ध अचेल केही अफगानी महिलाले स्वतन्त्र ढङ्‍गमा नाम उल्लेख गर्न पाउनु पर्ने आन्दोलन चलाइरहेका छन्। उनीहरुले यो आन्दोलनमा एउटा नारा तय पनि गरेका छन्- ‘ह्वेयर इज माई नेम?’ यो स्लोगनलाई सामाजिक सञ्जाल तथा पोस्टरमार्फत् प्रचार गर्न थालिएको छ।

राबिया हेरातस्थित सुबेमा बस्छिन्। सुबेकै एक महिलाले बीबीसीसँग कुरा गरेकी हुन्। उनी न त बीबीसीसँग आफ्नो नाम खोल्न चाहन्छिन् न त कुराकानीको आवाज नै दिन चाहन्छिन्! उनलाई पुरुषले गरेको यस्तो व्यवहारप्रति कुनै गुनासो छैन। ‘‘जब कोही मलाई आफ्नो नाम बताउन अनुरोध गर्छन्, तब मैले आफ्ना भाइ, पिता र पतिको इज्जतबारे सोच्नु पर्छ। र, म आफ्नो नाम भन्दिनँ। म आफ्नो परिवारलाई किन दुःखी पारुँ? नाम बताउनु जरुरी नै पनि किन छ र,’’ उनी भन्छिन्, ‘‘मलाई फलानोको छोरी वा बहिनी भनेर बोलाए भइहाल्छ नि। अनि भविष्यमा फलानोकी पत्नी वा आमा भनेर बोलाउँदा नै म बढी खुसी हुन्छु।’’

‘ह्वेयर इज माई नेम’ अर्थात् ‘कहाँ छ मेरो नाम?’ अभियान अहिले अफगानिस्तानमा तेज बन्दै गएको छ। उनीहरु विस्तारै आफ्नो हक स्थापित गर्ने सवालमा अग्रपङ्‍क्तिमा उभिन थालेका छन्।

अफगानिस्तानकी एक युवती फरिदा सादातको सानै उमेरमा भयो। १५ वर्षकै उमेरमा उनी आमा बनिन्। केही समयपछि उनले श्रीमान्लाई छाडिदिइन्। फरिदा आफ्ना चार सन्तानसहित जर्मनी गइन्। उनका सन्तानलाई लालनपालन गर्ने सवालमा पतीको कुनै भूमिका रहेन। ‘‘मेरा सन्तानको कुनै पनि प्रमाणपत्रमा तिनका बाबुको नाम हुनुहुँदैन,’’ उनी भन्छिन्, ‘‘चारैजनालाई केवल मैले हुर्काएँ। श्रीमान्ले पारपाचुके दिन पनि मानेनन्। यही कारण मैले अर्को बिहा गर्न पाइनँ।’’

‘‘अफगानिस्तानमा बहुविवाह गर्ने पुरुष थुप्रै छन्, जस्तैः मेरा पति। यस्ता पुरुषले बालबच्चाको हेरचाह गर्दैनन्। अफगानिस्तानका राष्ट्रपतिलाई मेरो आग्रह छ- कानुन बदलेर आमाको नामबाट सन्तानलाई जन्म प्रमाणपत्र दिने व्यवस्था गरियोस्।’’

अफगानिस्तानमात्र होइन, संसारका अन्य कतिपय मुलुकमा महिलाको नाममा नागरिकता वा जन्म प्रमाणपत्र दिइँदैन। नेपालमा पनि नागरिकतामा आमाको नाम राख्ने विषयले निकै लामो समयपछि ऐच्छिक स्वीकृति पायो। अझै पनि आमाको नामलाई नेपालमा कम महत्त्व दिइएको छ। सन्तानको जन्मदेखि लालनपालनसम्म आमाको महत्त्वपूर्ण भूमिका रहन्छ, तर कानुनी रुपमा आमाको नाम उल्लेख गर्ने सवालमा भने राज्य उदासीन रहँदै आएको छ।

‘ह्वेयर इज माई नेम’ अर्थात् ‘कहाँ छ मेरो नाम?’ अभियान अहिले अफगानिस्तानमा तेज बन्दै गएको छ। उनीहरु विस्तारै आफ्नो हक स्थापित गर्ने सवालमा अग्रपङ्‍क्तिमा उभिन थालेका छन्। (बीबीसीमा आधारित)

" /> काठमाडौं। अफगानिस्तानको पश्चिमी क्षेत्रमा एक महिला छिन्। उनलाई राबिया भनेर बोलाइन्छ। उनलाई ज्वरो आएको छ। यसकारण उनी चिकित्सकलाई भेट्न जान्छिन्।

"> ‘ह्वेयर इज माई नेम?’: Dekhapadhi
‘ह्वेयर इज माई नेम?’

प्रतिक्रिया दिनुहोस्