भक्तपुर। चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९, कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले चोरी मुद्दामा ११ हजार रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

प्याठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा जरिवाना तिरी छुटेको उक्त परिसरले जनाएको छ।

" /> भक्तपुर। चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९, कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले चोरी मुद्दामा ११ हजार रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

प्याठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा जरिवाना तिरी छुटेको उक्त परिसरले जनाएको छ।

"> चोरी मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">भक्तपुर।&nbsp;चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-९, कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले चोरी मुद्दामा ११ हजार रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">प्याठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा जरिवाना तिरी छुटेको उक्त परिसरले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्