भक्तपुर। बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यविनायक नगरपालिका-५, सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र ६ लाख ९६ हजार १०० रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको उक्त परिसरले जनाएको छ।
" /> भक्तपुर। बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यविनायक नगरपालिका-५, सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र ६ लाख ९६ हजार १०० रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
प्रधानाङ्गलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको उक्त परिसरले जनाएको छ।
">