रौतहट। ईशनाथ नगरपालिका-४ बाट स्राेत नखुलेको ११ लाख रूपैयाँसहित सोही स्थान बस्ने १९ वर्षीय पवनकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उक्त नगदसहित पक्राउ गरेको हो। 

उक्त साइकलबाट पशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४  लिटर र खरि १ किलो समेत प्रहरीले बरामद गरेको छ ।      

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> रौतहट। ईशनाथ नगरपालिका-४ बाट स्राेत नखुलेको ११ लाख रूपैयाँसहित सोही स्थान बस्ने १९ वर्षीय पवनकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उक्त नगदसहित पक्राउ गरेको हो। 

उक्त साइकलबाट पशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४  लिटर र खरि १ किलो समेत प्रहरीले बरामद गरेको छ ।      

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> स्राेत नखुलेको ११ लाख रूपैयाँसहित एकजना पक्राउ: Dekhapadhi
स्राेत नखुलेको ११ लाख रूपैयाँसहित एकजना पक्राउ <p style="text-align: justify;">रौतहट।&nbsp;ईशनाथ नगरपालिका-४ बाट स्राेत नखुलेको ११ लाख रूपैयाँसहित सोही स्थान बस्ने १९ वर्षीय पवनकुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले नेपाल भारतको सिमाना नजिक मठिया महुलियातर्फ आउँदै गरेका साइकलमा सवार उनलाई जाँच गर्दा उक्त नगदसहित पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उक्त साइकलबाट पशु आहाराको बोरा १ थान, कापी ३ पिस, खाने तेल ४ &nbsp;लिटर र खरि १ किलो समेत प्रहरीले बरामद गरेको छ । &nbsp;&nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्