ओखलढुंगा। मानेभन्ज्याङ गाउँपालिका-७, हर्कपुर बस्ने सिरहा लहान नगरपालिका-७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई जबर्जस्ती करणीकाे आराेपमा पक्राउ गरिएकाे छ। 

२३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आराेपमा उनलाई प्रहरीले पक्राउ गरेको हाे। 

शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका-६ स्थित सन्जु होटलको कोठामा शनिबार जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> ओखलढुंगा। मानेभन्ज्याङ गाउँपालिका-७, हर्कपुर बस्ने सिरहा लहान नगरपालिका-७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई जबर्जस्ती करणीकाे आराेपमा पक्राउ गरिएकाे छ। 

२३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आराेपमा उनलाई प्रहरीले पक्राउ गरेको हाे। 

शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका-६ स्थित सन्जु होटलको कोठामा शनिबार जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> जबर्जस्ती करणी गरेको आराेपमा पक्राउ: Dekhapadhi
जबर्जस्ती करणी गरेको आराेपमा पक्राउ <p style="text-align: justify;">ओखलढुंगा।&nbsp;मानेभन्ज्याङ गाउँपालिका-७, हर्कपुर बस्ने सिरहा लहान नगरपालिका-७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई जबर्जस्ती करणीकाे&nbsp;आराेपमा पक्राउ गरिएकाे छ।&nbsp;</p> <p style="text-align: justify;">२३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आराेपमा उनलाई प्रहरीले पक्राउ गरेको हाे।&nbsp;</p> <p style="text-align: justify;">शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका-६ स्थित सन्जु होटलको कोठामा&nbsp;शनिबार जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्