काठमाडौं। भारतको नयाँदिल्लीमा बिनामास्क हिँड्ने मानिसलाई गरिएको जरिवानाबाट दुई करोड ४० लाख भारू उठेको छ। यो जरिवाना साढे तीन महिनामा उठेको हो। दिल्ली सरकारले गत अप्रिल एकदेखि अहिलेसम्म ४७ हजार नौ सय ७० जनालाई जरिवाना गरेको छ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि दुई चिज अनिवार्य छ। पहिलो, मास्क लगाउनु र अर्को, सामाजिक दूरी कायम गर्नु। यी दुई कार्यका साथै व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन सक्दा कोरोनाबाट सजिलै बच्न सकिने देखिन्छ।

सरकारी आदेश नमान्ने कतिपय व्यक्तिविरूद्ध प्रहरीले एफआईआर दर्ता गराएको छ। दिल्ली प्रहरीले मास्क नलगाउनेलाई कारबाहीमात्र गरेको छैन, कतिपय अवस्थामा मास्क दिने काम पनि गरेको छ।

बाहिर हिँडिरहेका कतिपयले मुखमा रूमाल बाँध्ने पनि गरेका छन। यसो गर्दा भाइरसबाट बचिँदैन, त्यसकारण पनि मास्क अनिवार्य गरिएको हो। दिल्ली प्रहरीले हालसम्म झण्डै डेढ लाख मास्क वितरण गरिसकेको छ।

दिल्ली प्रहरीले मास्क नलगाउनेलाई पाँच सयदेखि हजार रूपैयाँसम्म जरिवाना गर्न सक्छ। साथै, अटेर गर्नेलाई ६ महिनासम्म जेलमा राख्न पनि सक्ने छ।

भारतमात्र होइन, नेपाललगायत कतिपय देशमा बिनामास्क हिँड्ने मानिस प्रशस्तै देखिन्छन्। यसले गर्दा कोरोना नियन्त्रण जटिल बनेको छ। दिल्ली सरकारले जस्तै मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेविरूद्ध कडा कारबाही गर्ने नीति लिनुको विकल्प छैन।

(एजेन्सी)

" /> काठमाडौं। भारतको नयाँदिल्लीमा बिनामास्क हिँड्ने मानिसलाई गरिएको जरिवानाबाट दुई करोड ४० लाख भारू उठेको छ। यो जरिवाना साढे तीन महिनामा उठेको हो। दिल्ली सरकारले गत अप्रिल एकदेखि अहिलेसम्म ४७ हजार नौ सय ७० जनालाई जरिवाना गरेको छ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि दुई चिज अनिवार्य छ। पहिलो, मास्क लगाउनु र अर्को, सामाजिक दूरी कायम गर्नु। यी दुई कार्यका साथै व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन सक्दा कोरोनाबाट सजिलै बच्न सकिने देखिन्छ।

सरकारी आदेश नमान्ने कतिपय व्यक्तिविरूद्ध प्रहरीले एफआईआर दर्ता गराएको छ। दिल्ली प्रहरीले मास्क नलगाउनेलाई कारबाहीमात्र गरेको छैन, कतिपय अवस्थामा मास्क दिने काम पनि गरेको छ।

बाहिर हिँडिरहेका कतिपयले मुखमा रूमाल बाँध्ने पनि गरेका छन। यसो गर्दा भाइरसबाट बचिँदैन, त्यसकारण पनि मास्क अनिवार्य गरिएको हो। दिल्ली प्रहरीले हालसम्म झण्डै डेढ लाख मास्क वितरण गरिसकेको छ।

दिल्ली प्रहरीले मास्क नलगाउनेलाई पाँच सयदेखि हजार रूपैयाँसम्म जरिवाना गर्न सक्छ। साथै, अटेर गर्नेलाई ६ महिनासम्म जेलमा राख्न पनि सक्ने छ।

भारतमात्र होइन, नेपाललगायत कतिपय देशमा बिनामास्क हिँड्ने मानिस प्रशस्तै देखिन्छन्। यसले गर्दा कोरोना नियन्त्रण जटिल बनेको छ। दिल्ली सरकारले जस्तै मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेविरूद्ध कडा कारबाही गर्ने नीति लिनुको विकल्प छैन।

(एजेन्सी)

"> मास्क नलगाउनेबाट अढाई करोड: Dekhapadhi
मास्क नलगाउनेबाट अढाई करोड
काठमाडौं। भारतको नयाँदिल्लीमा बिनामास्क हिँड्ने मानिसलाई गरिएको जरिवानाबाट दुई करोड ४० लाख भारू उठेको छ। यो जरिवाना साढे तीन महिनामा उठेको हो। दिल्ली सरकारले गत अप्रिल एकदेखि अहिलेसम्म ४७ हजार नौ सय ७० जनालाई जरिवाना गरेको छ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि दुई चिज अनिवार्य छ। पहिलो, मास्क लगाउनु र अर्को, सामाजिक दूरी कायम गर्नु। यी दुई कार्यका साथै व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन सक्दा कोरोनाबाट सजिलै बच्न सकिने देखिन्छ।

सरकारी आदेश नमान्ने कतिपय व्यक्तिविरूद्ध प्रहरीले एफआईआर दर्ता गराएको छ। दिल्ली प्रहरीले मास्क नलगाउनेलाई कारबाहीमात्र गरेको छैन, कतिपय अवस्थामा मास्क दिने काम पनि गरेको छ।

बाहिर हिँडिरहेका कतिपयले मुखमा रूमाल बाँध्ने पनि गरेका छन। यसो गर्दा भाइरसबाट बचिँदैन, त्यसकारण पनि मास्क अनिवार्य गरिएको हो। दिल्ली प्रहरीले हालसम्म झण्डै डेढ लाख मास्क वितरण गरिसकेको छ।

दिल्ली प्रहरीले मास्क नलगाउनेलाई पाँच सयदेखि हजार रूपैयाँसम्म जरिवाना गर्न सक्छ। साथै, अटेर गर्नेलाई ६ महिनासम्म जेलमा राख्न पनि सक्ने छ।

भारतमात्र होइन, नेपाललगायत कतिपय देशमा बिनामास्क हिँड्ने मानिस प्रशस्तै देखिन्छन्। यसले गर्दा कोरोना नियन्त्रण जटिल बनेको छ। दिल्ली सरकारले जस्तै मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेविरूद्ध कडा कारबाही गर्ने नीति लिनुको विकल्प छैन।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्