गोरखा। पहिरोका कारण गोरखा-आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले बताए।

भारी वर्षाका कारण सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खस्दा सडक भासिएको छ। सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ।

सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको डीएसपी खतिवडाले बताए।

निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन सकिएको छैन। तिन दिनअघि पनि ठूलो पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो। रासस

" /> गोरखा। पहिरोका कारण गोरखा-आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले बताए।

भारी वर्षाका कारण सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खस्दा सडक भासिएको छ। सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ।

सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको डीएसपी खतिवडाले बताए।

निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन सकिएको छैन। तिन दिनअघि पनि ठूलो पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो। रासस

"> पहिरोका कारण गोरखा-आँबुखैरेनी सडक अवरुद्ध: Dekhapadhi
पहिरोका कारण गोरखा-आँबुखैरेनी सडक अवरुद्ध
गोरखा। पहिरोका कारण गोरखा-आँबुखैरेनी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले बताए।

भारी वर्षाका कारण सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खस्दा सडक भासिएको छ। सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ।

सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको डीएसपी खतिवडाले बताए।

निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन सकिएको छैन। तिन दिनअघि पनि ठूलो पहिरो खसेर सो सडकखण्ड अवरुद्ध भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्