काठमाडौं। पोखरा- बागलुङ सडक खण्ड गएरातिदेखि अवरुद्ध भएको छ।
पर्वत कुश्मा नगरपालिका - २ नयाँपुलस्थित पोखरा- बागलुङ सडक खण्डमा माथिबाट ठूलो ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
स्काभेटरको प्रयोग गरी बाटोको केही भाग खुलाई सना सवारीहरू संचालन गरिएको र पूर्ण रूपमा सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ।
" />

">
पहिरोसँगै खसेको ढुंगाले पोखरा- बागलुङ सडक अवरुद्ध: Dekhapadhi
पहिरोसँगै खसेको ढुंगाले पोखरा- बागलुङ सडक अवरुद्ध
<p style="text-align: justify;">काठमाडौं। पोखरा- बागलुङ सडक खण्ड गएरातिदेखि अवरुद्ध भएको छ। </p>
<p style="text-align: justify;">पर्वत कुश्मा नगरपालिका - २ नयाँपुलस्थित पोखरा- बागलुङ सडक खण्डमा माथिबाट ठूलो ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। </p>
<p style="text-align: justify;">स्काभेटरको प्रयोग गरी बाटोको केही भाग खुलाई सना सवारीहरू संचालन गरिएको र पूर्ण रूपमा सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ। </p>