बाजुरा। मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढीपहिरोले वितण्डा देखाएको छ। जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने सयाैँ परिवार विस्थापित भएका छन्। वर्षायाम शुरू भएसँगै जिल्लाभरि बाढीपहिरोको घटना भइरहेको छ। बाढी र पहिरोले ठूलो क्षति भएको छ। हिजो जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ।
बाजुरा खण्डको साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरा–घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ। आइतबार रातिबाट अविरल वर्षासँगै आएको बाढीपहिरोले बूढीगङ्गा नगरपालिकाको कुडी, बजेडी, नडाङ, मुसीगाउँ, खेतकोट ताप्रिसेराको पूरै बस्ती विस्थापित भएका छन्। पानी मुलखोला र ठाँडोखोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेतीयोग्य जमीन बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।
अविरल वर्षाले बजेडीका केही घर र नडाङका केही घर माथिबाट पहिरो आएर घरहरू चर्केपछि विस्थापित भएका छन्। अहिले उनीहरू सबै छिमेकीको घरमा ओत लागेका छन्। पहिरोले दुवै गाउँ जोखिममा छन्। जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ गैरेको भनाइ छ।
बाढीपहिरोका कारण जिल्लाको गौमुल गाउँपालिका–६ टुनीमा रहेका १० दलित घरपरिवारसमेत विस्थापित भएका छन्। विस्थापित परिवारलाई गौमुल गाउँपालिकाले राहतको व्यवस्था गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताइन्।
त्यस्तै गाउँपालिका–४ को गदाडा, ओस्तिबाडा–१ को दुर्गाली, माडीलगायतका वडामा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ। उनीहरू सबैलाई गाउँपालिकाले राहत उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनेको छ। रासस
" /> बाजुरा। मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढीपहिरोले वितण्डा देखाएको छ। जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने सयाैँ परिवार विस्थापित भएका छन्। वर्षायाम शुरू भएसँगै जिल्लाभरि बाढीपहिरोको घटना भइरहेको छ। बाढी र पहिरोले ठूलो क्षति भएको छ। हिजो जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ।
बाजुरा खण्डको साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरा–घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ। आइतबार रातिबाट अविरल वर्षासँगै आएको बाढीपहिरोले बूढीगङ्गा नगरपालिकाको कुडी, बजेडी, नडाङ, मुसीगाउँ, खेतकोट ताप्रिसेराको पूरै बस्ती विस्थापित भएका छन्। पानी मुलखोला र ठाँडोखोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेतीयोग्य जमीन बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।
अविरल वर्षाले बजेडीका केही घर र नडाङका केही घर माथिबाट पहिरो आएर घरहरू चर्केपछि विस्थापित भएका छन्। अहिले उनीहरू सबै छिमेकीको घरमा ओत लागेका छन्। पहिरोले दुवै गाउँ जोखिममा छन्। जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ गैरेको भनाइ छ।
बाढीपहिरोका कारण जिल्लाको गौमुल गाउँपालिका–६ टुनीमा रहेका १० दलित घरपरिवारसमेत विस्थापित भएका छन्। विस्थापित परिवारलाई गौमुल गाउँपालिकाले राहतको व्यवस्था गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताइन्।
त्यस्तै गाउँपालिका–४ को गदाडा, ओस्तिबाडा–१ को दुर्गाली, माडीलगायतका वडामा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ। उनीहरू सबैलाई गाउँपालिकाले राहत उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनेको छ। रासस
"> बाजुरामा बाढी पहिरोको वितण्डा: Dekhapadhi
बाजुरामा बाढी पहिरोको वितण्डा
बाजुरा। मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढीपहिरोले वितण्डा देखाएको छ। जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने सयाैँ परिवार विस्थापित भएका छन्। वर्षायाम शुरू भएसँगै जिल्लाभरि बाढीपहिरोको घटना भइरहेको छ। बाढी र पहिरोले ठूलो क्षति भएको छ। हिजो जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ।
बाजुरा खण्डको साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरा–घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ। आइतबार रातिबाट अविरल वर्षासँगै आएको बाढीपहिरोले बूढीगङ्गा नगरपालिकाको कुडी, बजेडी, नडाङ, मुसीगाउँ, खेतकोट ताप्रिसेराको पूरै बस्ती विस्थापित भएका छन्। पानी मुलखोला र ठाँडोखोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेतीयोग्य जमीन बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए।
अविरल वर्षाले बजेडीका केही घर र नडाङका केही घर माथिबाट पहिरो आएर घरहरू चर्केपछि विस्थापित भएका छन्। अहिले उनीहरू सबै छिमेकीको घरमा ओत लागेका छन्। पहिरोले दुवै गाउँ जोखिममा छन्। जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ गैरेको भनाइ छ।
बाढीपहिरोका कारण जिल्लाको गौमुल गाउँपालिका–६ टुनीमा रहेका १० दलित घरपरिवारसमेत विस्थापित भएका छन्। विस्थापित परिवारलाई गौमुल गाउँपालिकाले राहतको व्यवस्था गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताइन्।
प्रतिक्रिया दिनुहोस्