कैलाली। कैलालीका विभिन्‍न ठाउँमा राखिएको बम डिस्पोज गरिएको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक बिकास मन्त्रालय र अमित मेडिसिन डिष्ट्रीब्युटर्स नजिक राखिएको बम केही बेरअघि डिस्पोज गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले नेपाली सेनाको बम डिस्पोजल टोलीले ती ठाउँका बम डिस्पोज गरेको बताए।

त्यस्तै कैलालीको  लम्कीचुहा नगरपालिका कार्यालयको अगाडि शंकास्पद वस्तु राखिएको छ। त्यहाँ प्रहरी पुगिसकेको छ। त्यस्तै नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ। 

" /> कैलाली। कैलालीका विभिन्‍न ठाउँमा राखिएको बम डिस्पोज गरिएको छ। 

आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक बिकास मन्त्रालय र अमित मेडिसिन डिष्ट्रीब्युटर्स नजिक राखिएको बम केही बेरअघि डिस्पोज गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले नेपाली सेनाको बम डिस्पोजल टोलीले ती ठाउँका बम डिस्पोज गरेको बताए।

त्यस्तै कैलालीको  लम्कीचुहा नगरपालिका कार्यालयको अगाडि शंकास्पद वस्तु राखिएको छ। त्यहाँ प्रहरी पुगिसकेको छ। त्यस्तै नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ। 

"> कैलालीका चार ठाउँमा राखिएको बम डिस्पोज: Dekhapadhi
कैलालीका चार ठाउँमा राखिएको बम डिस्पोज <p style="text-align: justify;">कैलाली। कैलालीका विभिन्&zwj;न ठाउँमा राखिएको बम डिस्पोज गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक बिकास मन्त्रालय र अमित मेडिसिन डिष्ट्रीब्युटर्स नजिक राखिएको बम केही बेरअघि डिस्पोज गरिएको हो।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले नेपाली सेनाको बम डिस्पोजल टोलीले ती ठाउँका बम डिस्पोज गरेको बताए।</p> <p style="text-align: justify;">त्यस्तै कैलालीको &nbsp;लम्कीचुहा नगरपालिका कार्यालयको अगाडि शंकास्पद वस्तु राखिएको छ। त्यहाँ प्रहरी पुगिसकेको छ। त्यस्तै नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्