काठमाडौं। धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा परेर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान घरमाथिबाट आएको पहिरोमा परेर उनीहरूको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, डीएसपी रुपक खड्काका अनुसार मृतक तीनै जनाको शव निकालिसकिएको छ। उनीहरूको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। हिजो धादिङको गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परियारको पहिरोमा परि मृत्यु भएको थियो। 

पहिरोले धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। चितवन जोड्ने मौवाखोलाको पुल भत्किएको छ पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा आवातजावत अवरुद्ध भएको छ।

" /> काठमाडौं। धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा परेर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान घरमाथिबाट आएको पहिरोमा परेर उनीहरूको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, डीएसपी रुपक खड्काका अनुसार मृतक तीनै जनाको शव निकालिसकिएको छ। उनीहरूको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। हिजो धादिङको गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परियारको पहिरोमा परि मृत्यु भएको थियो। 

पहिरोले धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ। चितवन जोड्ने मौवाखोलाको पुल भत्किएको छ पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा आवातजावत अवरुद्ध भएको छ।

"> धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु: Dekhapadhi
फाइल तस्वीर।
धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">त्रिपुरासुन्दरी गाउँपालिका&ndash;६ आगिञ्चोकमा पहिरोमा परेर २५ वर्षीय मिलन खाँण, उनकी २२ वर्षीया श्रीमती सम्झना खाँण र दुई वर्षीया छोरी अन्जिता खाँणको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान घरमाथिबाट आएको पहिरोमा परेर उनीहरूको मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता, डीएसपी रुपक खड्काका अनुसार मृतक तीनै जनाको शव निकालिसकिएको छ। उनीहरूको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। हिजो धादिङको गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परियारको पहिरोमा परि मृत्यु भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">पहिरोले धादिङका विभिन्न क्षेत्रमा क्षति पुर्&zwj;याएको छ। चितवन जोड्ने मौवाखोलाको पुल भत्किएको छ पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा आवातजावत अवरुद्ध भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्