बाजुरा। अविरल वर्षासँगै विभिन्‍न ठाउँमा पहिरोको कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। अधिकांश ठाउँमा सडक भत्किएको र भास्सिएको छ। 

पानी धेरै परेकाले घरहरू भत्किएको, पहिरो गइरहेको र घट्टेखोलामा आएको बाढीले बूढीगंगा नगरपालिका-२ ताप्रिसेरास्थित अन्दाजी १६ मिटर पक्की पुल समेत बगाई सडक अवरुद्ध भएको बाजुरा प्रहरी प्रमुख डीएसपी टंक भट्टराईले जानकारी दिए। 

आवत-जावत गर्दा सावधानीपूर्वक हिँडडुल गर्न, बाढी-पहिरोको जोखिमबाट सतर्क रहँदै दैनिक कामकाज गर्न अनुरोध गरिएको भट्टराईले बताए। 

" /> बाजुरा। अविरल वर्षासँगै विभिन्‍न ठाउँमा पहिरोको कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। अधिकांश ठाउँमा सडक भत्किएको र भास्सिएको छ। 

पानी धेरै परेकाले घरहरू भत्किएको, पहिरो गइरहेको र घट्टेखोलामा आएको बाढीले बूढीगंगा नगरपालिका-२ ताप्रिसेरास्थित अन्दाजी १६ मिटर पक्की पुल समेत बगाई सडक अवरुद्ध भएको बाजुरा प्रहरी प्रमुख डीएसपी टंक भट्टराईले जानकारी दिए। 

आवत-जावत गर्दा सावधानीपूर्वक हिँडडुल गर्न, बाढी-पहिरोको जोखिमबाट सतर्क रहँदै दैनिक कामकाज गर्न अनुरोध गरिएको भट्टराईले बताए। 

"> बाजुराको ठाउँ-ठाउँमा पहिरो, सतर्क रहन प्रहरीको अनुरोध : Dekhapadhi
बाजुराको ठाउँ-ठाउँमा पहिरो, सतर्क रहन प्रहरीको अनुरोध  <p style="text-align: justify;">बाजुरा। अविरल वर्षासँगै विभिन्&zwj;न ठाउँमा पहिरोको कारण साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। अधिकांश ठाउँमा सडक भत्किएको र भास्सिएको छ।&nbsp;</p> <p style="text-align: justify;">पानी धेरै परेकाले घरहरू भत्किएको, पहिरो गइरहेको र घट्टेखोलामा आएको बाढीले बूढीगंगा नगरपालिका-२ ताप्रिसेरास्थित अन्दाजी १६ मिटर पक्की पुल समेत बगाई सडक अवरुद्ध भएको बाजुरा प्रहरी प्रमुख डीएसपी टंक भट्टराईले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">आवत-जावत गर्दा सावधानीपूर्वक हिँडडुल गर्न, बाढी-पहिरोको जोखिमबाट सतर्क रहँदै दैनिक कामकाज गर्न अनुरोध गरिएको भट्टराईले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्