कैलाली। घोडाघोडी नगरपालिकाको गाडीमा गएराति आगजनी गरिएको छ। नगरपालिकाको से. १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो।
घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्ने गाडी घरमै पार्किङ गरिराखिएको आवस्थामा आगजनी गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए।
आगोबाट गाडिको पछाडिपट्टिको भाग जलेको छ। आगलागी कस्ले गर्यो भन्ने विषयमा केही नखुलेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान र आगजनी गर्ने समूहको खोजी भइरहेको छ।
" /> कैलाली। घोडाघोडी नगरपालिकाको गाडीमा गएराति आगजनी गरिएको छ। नगरपालिकाको से. १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो।घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्ने गाडी घरमै पार्किङ गरिराखिएको आवस्थामा आगजनी गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए।
आगोबाट गाडिको पछाडिपट्टिको भाग जलेको छ। आगलागी कस्ले गर्यो भन्ने विषयमा केही नखुलेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान र आगजनी गर्ने समूहको खोजी भइरहेको छ।
">