काठमाडौं। पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण कोशी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ।

आज साँझ ८ बजे चतरा बाढी मापन केन्द्रमा पानीको सतह बढेर खतराउन्मुख भएको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन किनारमा बसोबास गर्नेहरूलाई सुझाएको छ।

आज मध्यरातमा बाढीको खतरा झनै बढ्ने भएकाले सुनसरी र सप्तरी जिल्लाका कोशी नदी किनारका वस्तीहरू जोखिममा रहेको कारण भोलि बिहानैसम्म सतर्कता अपनाउन सुझाइएको हो। 

" /> काठमाडौं। पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण कोशी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ।

आज साँझ ८ बजे चतरा बाढी मापन केन्द्रमा पानीको सतह बढेर खतराउन्मुख भएको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन किनारमा बसोबास गर्नेहरूलाई सुझाएको छ।

आज मध्यरातमा बाढीको खतरा झनै बढ्ने भएकाले सुनसरी र सप्तरी जिल्लाका कोशी नदी किनारका वस्तीहरू जोखिममा रहेको कारण भोलि बिहानैसम्म सतर्कता अपनाउन सुझाइएको हो। 

"> कोशीमा बाढी, भोलि बिहानसम्म सतर्क रहन सुझाव: Dekhapadhi
कोशीमा बाढी, भोलि बिहानसम्म सतर्क रहन सुझाव <p style="text-align: justify;">काठमाडौं।&nbsp;पछिल्ला केही दिनदेखि परेको अविरल वर्षाका कारण कोशी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ।</p> <p style="text-align: justify;">आज साँझ ८ बजे चतरा बाढी मापन केन्द्रमा पानीको सतह बढेर खतराउन्मुख भएको भन्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन किनारमा बसोबास गर्नेहरूलाई सुझाएको छ।</p> <p style="text-align: justify;">आज मध्यरातमा बाढीको खतरा झनै बढ्ने भएकाले सुनसरी र सप्तरी जिल्लाका कोशी नदी किनारका वस्तीहरू जोखिममा रहेको कारण भोलि&nbsp;बिहानैसम्म सतर्कता अपनाउन सुझाइएको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्