चरिकाेट। दोलखाको भिमेश्वर नगरपालिका-३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्।

भिमेश्वर नगरपालिका-३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण सिवाकोटीले बताए।

वर्षातकाे समयमा बाढी पहिरोको जोखिम बढिरहेको बेला सामान्य वर्षा हुँदा पनि पहिरो गइरहने हुँदा पानी पर्दा रातभर जागै बस्नुपर्ने बाध्यता रहेको स्थानीय जलमाया थामीले बताइन्। ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका र कम मूल्यमा घर जग्गा किनी बसेका तर भारी वर्षाका कारण दैनिक चिन्ता हुने गरेको मन्सरी थामीले बताइन्।

यस क्षेत्रमा दोलखाको कालिञ्चोक र विगु गाउँपालिकाका विभिन्न क्षेत्रबाट बसाइँ सरी आएका समुदायको बसोबास रहेको छ। वि.सं. २०७२ को भूकम्पपछि यहाँ विभिन्न क्षेत्रबाट मानिस बसाइँ सरी बसोबास गर्दै आएका छन्।

नगर तथा वडाले पहिरो नियन्त्रणका लागि पहल तथा सहयोग गरेता पनि भिरालो जमिनका कारण बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प नरहेको वडाध्यक्ष सिवाकोटीले बताए।

नगरपालिका तथा वडाले पहिरो नियन्त्रणका लागि तारजाली र त्रिपाल सहयोग गरेको छ। बस्ती बसेको जमिन भिरालो रहेको र तल्लो भूभाग माथिल्लो तामाकोशीको सडक रहेको र स-साना पहिरो गइरहने समस्या भएको स्थानीयवासीले बताएका छन्। रासस

" /> चरिकाेट। दोलखाको भिमेश्वर नगरपालिका-३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्।

"> भिमेश्वरका ३३ घर पहिरोको उच्च जोखिममा: Dekhapadhi
भिमेश्वरका ३३ घर पहिरोको उच्च जोखिममा

प्रतिक्रिया दिनुहोस्