काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनियर किशोर मोक्तानलाई पक्राउ गरेकाे छ।
सेवाग्राहसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारकाे टाेलीले आज पक्राउ गरेकाे हाे।
आज अपराह्न १ बजे आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
" />

">
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनियर नियन्त्रणमा: Dekhapadhi
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत र सबइञ्जिनियर नियन्त्रणमा
<p style="text-align: justify;">काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनियर किशोर मोक्तानलाई पक्राउ गरेकाे छ। </p>
<p style="text-align: justify;">सेवाग्राहसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारकाे टाेलीले आज पक्राउ गरेकाे हाे।</p>
<p style="text-align: justify;">आज अपराह्न १ बजे आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।</p>