काठमाडौं। यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई आठ थान ‘लिडार स्पिड गन’ प्रदान गरेको छ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई विभागका महानिर्देशक गोगनबहादुर हमालले ८४ लाख रूपैयाँ बराबरका उक्त गन हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सवारीसाधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन उपलब्ध गराएकोमा विभागप्रति आभार व्यक्त गरे।

तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सीसीटीभी जस्ता प्रविधि अपनाइरहेको सन्दर्भमा उच्च प्रविधिको गन थप हुँदा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सडक दुर्घटनाबाट हुने जनधनको क्षतितर्फ नेपाल प्रहरी सजग र संवेदनशील रहेको सन्दर्भमा यातायात व्यवस्था विभागसमेत संवेदनशील रही सडक सुरक्षाको लागि अझ लागि पर्नुपर्नेमा जोड दिए।

विभागका महानिर्देशक हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गरे। उनले यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागिपरेको बताए।

समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारीसाधनमा जीपीएस प्रणाली जडान, स्मार्ट लाइसेन्स वितरण लगायतका कार्य गरिरहेको उनले प्रस्ट पारे।

" /> काठमाडौं। यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई आठ थान ‘लिडार स्पिड गन’ प्रदान गरेको छ।

"> नेपाल प्रहरीलाई ८ थान ‘लिडार स्पिड गन’ हस्तान्तरण: Dekhapadhi
नेपाल प्रहरीलाई ८ थान ‘लिडार स्पिड गन’ हस्तान्तरण

प्रतिक्रिया दिनुहोस्