काठमाडौं। ललितपुरको एकान्तकुनास्थित एक सुनचाँदी पसलबाट २० लाख बराबरका सुनचाँदीका गहना चोरी भएका छन्। 

न्यू लक्ष्मीनारायण सुनचाँदी पसलबाट गएराति २० लाख ५२ हजार २ सय ६५ रुपैयाँ बराबरको सुनचाँदीका  गहनाहरु चोरी भएको हो।

महानगरपालिका कुसुन्ती घर भएका बरुण घतानीको पसलमा कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ।  

" /> काठमाडौं। ललितपुरको एकान्तकुनास्थित एक सुनचाँदी पसलबाट २० लाख बराबरका सुनचाँदीका गहना चोरी भएका छन्। 

न्यू लक्ष्मीनारायण सुनचाँदी पसलबाट गएराति २० लाख ५२ हजार २ सय ६५ रुपैयाँ बराबरको सुनचाँदीका  गहनाहरु चोरी भएको हो।

महानगरपालिका कुसुन्ती घर भएका बरुण घतानीको पसलमा कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ।  

"> एकान्तकुनाबाट २० लाख मूल्यका गहना चोरी: Dekhapadhi
एकान्तकुनाबाट २० लाख मूल्यका गहना चोरी <p style="text-align: justify;">काठमाडौं। ललितपुरको एकान्तकुनास्थित&nbsp;एक सुनचाँदी पसलबाट २० लाख बराबरका सुनचाँदीका गहना चोरी भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">न्यू लक्ष्मीनारायण सुनचाँदी पसलबाट&nbsp;गएराति २० लाख ५२ हजार २ सय ६५ रुपैयाँ बराबरको सुनचाँदीका&nbsp; गहनाहरु चोरी भएको हो।</p> <p style="text-align: justify;">महानगरपालिका कुसुन्ती घर भएका बरुण घतानीको पसलमा कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जनाएको छ।&nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्