काठमाडौं। सिद्धार्थ डेभलपमेन्ट बैंकको तत्कालीन सञ्चालकसमेत रहेका मधुसुदन सिलवाललाई प्रहरीले बैंकिङ कसूर मुद्धामा पक्राउ गरेको छ।

फरार रहेका भक्तपुर बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई भक्तपुर सिद्धपोखरीबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

सिद्धार्थ डेभलपमेण्ट बैंकको, बैंकिङ कसूरसम्बन्धी मुद्दामा बैंकका तत्कालीन सञ्चालकसमेत रहेका मधुसुधन २०७० असार ४ गते पक्राउ परी अनुसन्धान गरिएकोमा उच्च अदालत पाटनको २०७० साउन ११ गतेको आदेशले ३० लाख धरौटी माग भएकोमा धरौटी रकम तिरी तारेखमा रहेका थिए।

मधुसुधनले अदालतको म्याद गुजारी बसेको हुँदा २०७३ असोज ४ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम २ वर्ष कैद र ३० लाख रूपैयाँ धरौटी जफत हुने फैसला भएको थियो।

सोही बैंकको बैंकिङ कसूरसम्बन्धी अर्को मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत २४ गतेको फैसला बमोजिम ३ वर्ष कैद र १ करोड जरिवाना फैसला भएकोमा दुवै मुद्दामा दोषी करार भई फरार रहेका थिए।

" /> काठमाडौं। सिद्धार्थ डेभलपमेन्ट बैंकको तत्कालीन सञ्चालकसमेत रहेका मधुसुदन सिलवाललाई प्रहरीले बैंकिङ कसूर मुद्धामा पक्राउ गरेको छ।

फरार रहेका भक्तपुर बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई भक्तपुर सिद्धपोखरीबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

सिद्धार्थ डेभलपमेण्ट बैंकको, बैंकिङ कसूरसम्बन्धी मुद्दामा बैंकका तत्कालीन सञ्चालकसमेत रहेका मधुसुधन २०७० असार ४ गते पक्राउ परी अनुसन्धान गरिएकोमा उच्च अदालत पाटनको २०७० साउन ११ गतेको आदेशले ३० लाख धरौटी माग भएकोमा धरौटी रकम तिरी तारेखमा रहेका थिए।

मधुसुधनले अदालतको म्याद गुजारी बसेको हुँदा २०७३ असोज ४ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम २ वर्ष कैद र ३० लाख रूपैयाँ धरौटी जफत हुने फैसला भएको थियो।

सोही बैंकको बैंकिङ कसूरसम्बन्धी अर्को मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत २४ गतेको फैसला बमोजिम ३ वर्ष कैद र १ करोड जरिवाना फैसला भएकोमा दुवै मुद्दामा दोषी करार भई फरार रहेका थिए।

"> बैंकिङ कसूर मुद्दामा फरार सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक सिलवाल पक्राउ: Dekhapadhi
बैंकिङ कसूर मुद्दामा फरार सिद्धार्थ विकास बैंकका तत्कालीन सञ्चालक सिलवाल पक्राउ
काठमाडौं। सिद्धार्थ डेभलपमेन्ट बैंकको तत्कालीन सञ्चालकसमेत रहेका मधुसुदन सिलवाललाई प्रहरीले बैंकिङ कसूर मुद्धामा पक्राउ गरेको छ।

फरार रहेका भक्तपुर बालकोट ठेगाना भएका ५६ वर्षीय मधुसुधन सिलवाललाई भक्तपुर सिद्धपोखरीबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो।

सिद्धार्थ डेभलपमेण्ट बैंकको, बैंकिङ कसूरसम्बन्धी मुद्दामा बैंकका तत्कालीन सञ्चालकसमेत रहेका मधुसुधन २०७० असार ४ गते पक्राउ परी अनुसन्धान गरिएकोमा उच्च अदालत पाटनको २०७० साउन ११ गतेको आदेशले ३० लाख धरौटी माग भएकोमा धरौटी रकम तिरी तारेखमा रहेका थिए।

मधुसुधनले अदालतको म्याद गुजारी बसेको हुँदा २०७३ असोज ४ गतेको उच्च अदालत पाटनको फैसला बमोजिम २ वर्ष कैद र ३० लाख रूपैयाँ धरौटी जफत हुने फैसला भएको थियो।

सोही बैंकको बैंकिङ कसूरसम्बन्धी अर्को मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत २४ गतेको फैसला बमोजिम ३ वर्ष कैद र १ करोड जरिवाना फैसला भएकोमा दुवै मुद्दामा दोषी करार भई फरार रहेका थिए।

प्रतिक्रिया दिनुहोस्