नारायणी नदीमा पानीको बहाव बढ्दै, खतराको तहमा पुग्यो

चितवन। नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ।

जलसतहले खतराको तहसमेत पार गरेको छ।

देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणीको जलसतह ८.०४ मिटर मापन गरिएको छ।

उक्त स्थानमा जलसतह ८ मिटर पुगेपछि खतरको तह मानिन्छ।

पानीको सतह अझै बढ्दै गएकाले चितवन र नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्