काठमाडौं। जेठ २९ गते प्रहरीको मानव बेचबिखन ब्युरोको टोलीले १३ वर्षीया किशोरीको भारतको ओसान भन्ने स्थानबाट उद्धार गर्‍यो।

काभ्रेपलाञ्चोकको पनौतीकी ईशा श्रेष्ठले जन्मदिन मनाइदिने भन्दै ललाइफकाइ भारत लगेर बेचिएको भनी बालिकाकी भाउजूले १६ जेठमा ब्युरोमा निवेदन दिएपछि खोजी कार्य थालियो।

२०७६ फागुन  २६ शिवरात्रिका दिन ती किशोरीलाई ललाइफकाइ लगिएको थियो।

भारतीय प्रहरीको समन्वयमा ती किशोरीको उद्धार गरेर ल्याइयो।

उक्त घटनामा संलग्न दुईजनालाई पक्राउ गरेर मुद्दा चलाइयो। अहिले दुवै अभियुक्त पुर्पक्षका लागि थुनामा छन्।

लकडाउनअघि नै ६ जना महिलाहरूलाई मानव तस्करको समूहले भारत हुँदै कुवेत, इराक र साउदीमा राम्रो काम लगाइदिने भन्दै भारत पुर्‍यायो।

उनीहरूलाई काठमाडौं, पोखरा, बुटवल, दाङ हुँदै नेपालगन्ज सिमानाबाट भारतको राजधानी दिल्ली शहरको बुरारी जोरदा भन्ने ठाउँमा राखियो।

२ चैतमा दिल्लीकै एक घरको कोठामा राखेर शारीरिक र मानसिक यातना दिने काम भइरहेको भन्ने खबर ब्युरोसम्म पुग्यो।

मानव बेचबिखन अनुसन्धान ब्युरोले १६ असारमा दिल्लीमा रहेको सामाजिक संगठन नेपाली देशभक्त आवाज र नेपालमा रहेको शान्ति पुनस्र्थापना गृहसँगको समन्वयमा उद्धार गरेर ल्याइयो।

ब्युरोले लकडाउनकै समयमा उद्धार गरेका यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन्।

ब्युरोले लकडाउनको समयमा भारतबाट मात्रै २८ जनाको विभिन्न मितिमा उद्धार गरेर नेपाल ल्याएको प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

“लकडाउनअघि नै ती महिलाहरूलाई भारत पुर्‍याइएको अवस्था देखिन्छ। हामीकहाँ विभिन्न समयमा आएका निवेदनका आधारमा हामीले अनुसन्धान गरेका हौं,” उनले भने, “नेपालबाट लगेर राखिएका ठाउँको बारेमा जानकारी भएपछि कति स्थानमा भारतीय प्रहरीको सहयोग र त्यहाँ रहेका नेपाली संघसंस्थाहरूको सहयोगमा समेत उद्धार गरेर ल्याइएको हो।”

ब्युरोका अनुसार लकडाउनको समयमा सीमा नाका बन्द भएका बेला पनि मानव बेचबिखन तथा ओसारपसारमा संलग्न गिरोहको सक्रियता बढेको अनुसन्धानबाट देखिएको छ।

ब्युरोले ३१ असार २०७७ मा भारतको मणिपुर क्षेत्रबाट विभिन्न मितिमा भारत पुर्‍याइएका २१ जना महिलाहरूको उद्धार गरेको छ।

“भारतस्थित नेपाली राजदूतावाससँगको सहकार्य र त्यहाँ रहेका विभिन्न संस्थाहरू समन्वयमा उनीहरूको उद्धार गरिएको हो,” ब्युरोका एसपी थपलियाले भने, “उनीहरू कसरी त्यहाँ पुगे। कसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ।”

लकडाउनको समयमा भारतबाट उद्धार मात्रै गरिएन यो समयमा नेपालबाट नै भारततर्फ लैजाने क्रममा पनि १३ जनाको उद्धार भएको छ।

खुला सीमा नाकाको फाइदा उठाएर लकडाउनकै समयमा भारततर्फ लैजान लागेको समयमा प्रहरीले १३ जनाको उद्धार गरेको हो।

ब्युरोले दिएको जानकारी अनुसार नवलपरासीबाट २, कैलालीबाट २, सुनसरीबाट २, चितवनबाट २, कास्कीबाट २, मकवानपुरबाट १, बर्दियाबाट १ र बाँकेबाट १ जनाको उद्धार भएको हो।

ब्युरोले यी सबै घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। “विभिन्न कारणले ललाइफकाइ तथा आर्थिक प्रलोभनमा पारेर बेचबिखन हुने गरेको विभिन्न घटनाहरूको अनुसन्धानले देखिन्छ,” ब्युरोका एसपी थपलियाले भने।

" /> काठमाडौं। जेठ २९ गते प्रहरीको मानव बेचबिखन ब्युरोको टोलीले १३ वर्षीया किशोरीको भारतको ओसान भन्ने स्थानबाट उद्धार गर्‍यो।

"> जन्मदिन मनाइदिने भन्दै ललाइफकाइ बालिकालाई भारत पुर्‍याइएपछि...: Dekhapadhi
जन्मदिन मनाइदिने भन्दै ललाइफकाइ बालिकालाई भारत पुर्‍याइएपछि...

प्रतिक्रिया दिनुहोस्