कैलाली । कैलालीमा विपद् व्यवस्थापन सहकार्यका लागी नेपाली सेनाको सुदूरपश्चिम पृतनाको संयोजनमा विभिन्न गोदावारी नगरपालिका-२ स्थित लामीतालमा बाढी, डुबानजस्ता विपद्को समयमा खोज तथा उद्धारसम्वन्धी अभ्यास संचालन गरिएको छ।

भवानीदल गण, कालीरक्षा गण (ई), नम्वर २ विपद् व्यवस्थापन गण, नम्वर ५ फिए गुल्म, नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म, सशस्त्र प्रहरी नम्वर ७ वैद्यनाथ वाहिनीको सहभागितामा खोज तथा उद्धारसम्बन्धी अभ्यास “सहकार्य” संचालन गरिएको हो।

अभ्यास संयुक्त रूपमा जिल्लास्थित अन्य विपद् व्यवस्थापन कार्यमा संलग्न निकाय नेपाल रेडक्रस कैलाली, यूएनडीपी, मर्सी क्रोप्सको सहभागितामा गरिएको हो। नेपाली सेना र सशस्त्र प्रहरी बलले खोज तथा उद्धारबारे अभ्यास प्रस्तुत गरेका थिए।

अभ्यास “सहकार्य” को दोस्रो चरणमा कैलालीस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस लगायतका संस्थाले विपद् व्यवस्थापन सम्वन्धी श्रोत र साधनहरुको समेत प्रदर्शनी गरेका थिए।

सो प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी,  पृतनापती उपरथी निर्मलकुमार थापा, सैनिक युद्धकार्य माहनिर्देशक उपरथी प्रेम शाही लगायतको उपस्थिति रहेको थियो।

" /> कैलाली । कैलालीमा विपद् व्यवस्थापन सहकार्यका लागी नेपाली सेनाको सुदूरपश्चिम पृतनाको संयोजनमा विभिन्न गोदावारी नगरपालिका-२ स्थित लामीतालमा बाढी, डुबानजस्ता विपद्को समयमा खोज तथा उद्धारसम्वन्धी अभ्यास संचालन गरिएको छ।

भवानीदल गण, कालीरक्षा गण (ई), नम्वर २ विपद् व्यवस्थापन गण, नम्वर ५ फिए गुल्म, नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म, सशस्त्र प्रहरी नम्वर ७ वैद्यनाथ वाहिनीको सहभागितामा खोज तथा उद्धारसम्बन्धी अभ्यास “सहकार्य” संचालन गरिएको हो।

अभ्यास संयुक्त रूपमा जिल्लास्थित अन्य विपद् व्यवस्थापन कार्यमा संलग्न निकाय नेपाल रेडक्रस कैलाली, यूएनडीपी, मर्सी क्रोप्सको सहभागितामा गरिएको हो। नेपाली सेना र सशस्त्र प्रहरी बलले खोज तथा उद्धारबारे अभ्यास प्रस्तुत गरेका थिए।

अभ्यास “सहकार्य” को दोस्रो चरणमा कैलालीस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस लगायतका संस्थाले विपद् व्यवस्थापन सम्वन्धी श्रोत र साधनहरुको समेत प्रदर्शनी गरेका थिए।

सो प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी,  पृतनापती उपरथी निर्मलकुमार थापा, सैनिक युद्धकार्य माहनिर्देशक उपरथी प्रेम शाही लगायतको उपस्थिति रहेको थियो।

"> विपद् व्यवस्थापनमा सहकार्यका लागि कैलालीमा संयुक्त अभ्यास: Dekhapadhi
विपद् व्यवस्थापनमा सहकार्यका लागि कैलालीमा संयुक्त अभ्यास
कैलाली । कैलालीमा विपद् व्यवस्थापन सहकार्यका लागी नेपाली सेनाको सुदूरपश्चिम पृतनाको संयोजनमा विभिन्न गोदावारी नगरपालिका-२ स्थित लामीतालमा बाढी, डुबानजस्ता विपद्को समयमा खोज तथा उद्धारसम्वन्धी अभ्यास संचालन गरिएको छ।

भवानीदल गण, कालीरक्षा गण (ई), नम्वर २ विपद् व्यवस्थापन गण, नम्वर ५ फिए गुल्म, नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म, सशस्त्र प्रहरी नम्वर ७ वैद्यनाथ वाहिनीको सहभागितामा खोज तथा उद्धारसम्बन्धी अभ्यास “सहकार्य” संचालन गरिएको हो।

अभ्यास संयुक्त रूपमा जिल्लास्थित अन्य विपद् व्यवस्थापन कार्यमा संलग्न निकाय नेपाल रेडक्रस कैलाली, यूएनडीपी, मर्सी क्रोप्सको सहभागितामा गरिएको हो। नेपाली सेना र सशस्त्र प्रहरी बलले खोज तथा उद्धारबारे अभ्यास प्रस्तुत गरेका थिए।

अभ्यास “सहकार्य” को दोस्रो चरणमा कैलालीस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस लगायतका संस्थाले विपद् व्यवस्थापन सम्वन्धी श्रोत र साधनहरुको समेत प्रदर्शनी गरेका थिए।

सो प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी,  पृतनापती उपरथी निर्मलकुमार थापा, सैनिक युद्धकार्य माहनिर्देशक उपरथी प्रेम शाही लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्