टिस्टुङ। भारी वर्षाका कारण काठमाडौं-हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी-कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ। 

भीमफेदी गाउँपालिकाको गढी नजिकै गएराति पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए। 

अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले जानकारी दिएका छन् ।

काठमाडौं-कुलेखानी-भीमफेदी-हेटौँडा सडक पहिरोका कारण अवरुद्ध भएपछि अहिले गाडीहरू त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन्। रासस

" /> टिस्टुङ। भारी वर्षाका कारण काठमाडौं-हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी-कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ। 

भीमफेदी गाउँपालिकाको गढी नजिकै गएराति पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए। 

अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले जानकारी दिएका छन् ।

काठमाडौं-कुलेखानी-भीमफेदी-हेटौँडा सडक पहिरोका कारण अवरुद्ध भएपछि अहिले गाडीहरू त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन्। रासस

"> पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध: Dekhapadhi
पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध <p style="text-align: justify;">टिस्टुङ। भारी वर्षाका कारण काठमाडौं-हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी-कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ।&nbsp;</p> <p style="text-align: justify;">भीमफेदी गाउँपालिकाको गढी नजिकै गएराति पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए।&nbsp;</p> <p style="text-align: justify;">अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले जानकारी दिएका छन् ।</p> <p style="text-align: justify;">काठमाडौं-कुलेखानी-भीमफेदी-हेटौँडा सडक पहिरोका कारण अवरुद्ध भएपछि अहिले गाडीहरू त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्