कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले ३१ असारमा पहाडी जिल्लाका लागि भनेर खरीद गरेको अत्याधुनिक १६ वटा एम्बुलेन्स आज वितरण गरेको छ।

प्रदेश सरकारले सात जिल्लाका लागि १६ वटा आधुनिक एम्बुलेन्स खरिद गरेको थियो।

प्रक्रिया नपुगेको भन्दै सो एम्बुलेन्सहरू वितरण गरिएको थिएन।

एम्बुलेन्सहरू सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूले बुझेका थिए।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आज दार्चुलाको दुहु गाउँपालिकामा रहेको हिकिला स्वास्थ्यचौकी, नौगाड गाउँपालिकास्थित खार स्वास्थ्यचौकी, बैतडीको कुलाउ स्वास्थ्यचौकी, रायल प्राथमिक स्वास्थ्य केन्द्र बझाङ र बझाङकै मटेला स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरे।

त्यस्तै डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुढा अस्पताल, नवदुर्गा गाउँपालिकाको नवदुर्गा स्वास्थ्यचौकी, डोटीको जिल्ला अस्पताल, अछामको बाब्ला स्वास्थ्यचौकी, कमल बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, बान्नीगढी स्वास्थ्यचौकी र जिल्ला अस्पताल अछामलाई एक/एक थान एम्बुलेन्स हन्तान्तरण गरियो।

सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल कैलाली र महाकाली अञ्चल अस्पताललाई समेत एक/एक थान एम्बुलेन्स हस्तान्तरण गरेको छ।

पहाडी जिल्लामा पर्याप्त मात्रामा एम्बुलेन्स नहुँदा बिरामीहरूले समस्या खेप्नु परिरहेको छ। रेफर हुने बिरामीहरूलाई सुविधासम्पन्न अस्पतालसम्म जानलाई समेत समस्यालाई मध्यनजर गर्दै सामाजिक विकास मन्त्रालयमार्फत एम्बुलेन्स खरीद गरेर वितरण गरिएको हो।

प्रदेश सरकारले एम्बुलेन्स खरीदका लागि आर्थिक वर्ष २०७५/०७६ मा ६ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये ६ करोड २७ लाख ३८ हजार ५०० रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले ३१ असारमा पहाडी जिल्लाका लागि भनेर खरीद गरेको अत्याधुनिक १६ वटा एम्बुलेन्स आज वितरण गरेको छ।

"> सुदूरपश्चिम प्रदेशः खरीद गरेको चार महीनापछि बाँडियो एम्बुलेन्स: Dekhapadhi
सुदूरपश्चिम प्रदेशः खरीद गरेको चार महीनापछि बाँडियो एम्बुलेन्स

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्