काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाराले देवताल गाउँपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

गाउँपालिकामा एकैदिन ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिकाभर निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सम्पूर्ण सेवाहरु आजदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ।

अत्यावश्यक औषधी, ग्याँस, दूध, तेल बाहेकमा अन्य सम्पूर्ण पसलहरु पूर्ण रूपमा बन्द गर्ने गराउने, अत्यावश्यक कामका बाहेक अन्य कोही पनि नागरिकहरु भेला हुन तथा घर बाहिर निस्कन नहुने, अत्यावश्यक वस्तु बोक्ने सवारीसाधन बाहेकका सबै बन्देज लगाउने निर्णय भएको छ।

त्यस्तै  देवताल गाउँपालिकासँग जोडिएका नगरपालिका तथा गाउँपालिकाहरूबाट देवताल गाउँपालिकामा आवतजावत गर्न निषेध गर्ने, गाउँपालिकाभित्र अर्को सूचना जारी नहुँदासम्मको लागि कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रम गर्न गराउन नहुने निषेधाज्ञामा भनिएको छ।

" /> काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाराले देवताल गाउँपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

गाउँपालिकामा एकैदिन ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिकाभर निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सम्पूर्ण सेवाहरु आजदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ।

अत्यावश्यक औषधी, ग्याँस, दूध, तेल बाहेकमा अन्य सम्पूर्ण पसलहरु पूर्ण रूपमा बन्द गर्ने गराउने, अत्यावश्यक कामका बाहेक अन्य कोही पनि नागरिकहरु भेला हुन तथा घर बाहिर निस्कन नहुने, अत्यावश्यक वस्तु बोक्ने सवारीसाधन बाहेकका सबै बन्देज लगाउने निर्णय भएको छ।

त्यस्तै  देवताल गाउँपालिकासँग जोडिएका नगरपालिका तथा गाउँपालिकाहरूबाट देवताल गाउँपालिकामा आवतजावत गर्न निषेध गर्ने, गाउँपालिकाभित्र अर्को सूचना जारी नहुँदासम्मको लागि कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रम गर्न गराउन नहुने निषेधाज्ञामा भनिएको छ।

"> एकैदिन ४६ कोरोना संक्रमित भेटिएपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा : Dekhapadhi स्थानीय प्रशासन ऐन र संक्रामक रोग नियन्त्रण ऐन बमोजिम निषेधाज्ञा जारी
• गाउँपालिका र वडा कार्यालयका सबै सेवाहरू अर्को सूचना नभएसम्मका लागि बन्द
• अत्यावश्यक सेवा सम्पूर्ण पसलहरु पूर्ण रूपमा बन्द गर्ने गराउने

एकैदिन ४६ कोरोना संक्रमित भेटिएपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा
काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाराले देवताल गाउँपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।

गाउँपालिकामा एकैदिन ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिकाभर निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सम्पूर्ण सेवाहरु आजदेखि अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ।

अत्यावश्यक औषधी, ग्याँस, दूध, तेल बाहेकमा अन्य सम्पूर्ण पसलहरु पूर्ण रूपमा बन्द गर्ने गराउने, अत्यावश्यक कामका बाहेक अन्य कोही पनि नागरिकहरु भेला हुन तथा घर बाहिर निस्कन नहुने, अत्यावश्यक वस्तु बोक्ने सवारीसाधन बाहेकका सबै बन्देज लगाउने निर्णय भएको छ।

त्यस्तै  देवताल गाउँपालिकासँग जोडिएका नगरपालिका तथा गाउँपालिकाहरूबाट देवताल गाउँपालिकामा आवतजावत गर्न निषेध गर्ने, गाउँपालिकाभित्र अर्को सूचना जारी नहुँदासम्मको लागि कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रम गर्न गराउन नहुने निषेधाज्ञामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्