कैलाली। छोरीलाई बलात्कार गर्ने बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा पीडित पक्षले हिजो मुद्दा दर्ता गराएका हुन् ।

३ साउनमा कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया र १७ वर्षीया दुई छोरीमाथि आफ्नै बाबुले बलात्कार गरेको आरोप लागेको थियो। बलात्कारको आरोप लागेका बाबु भने फरार रहेका छन्। 

इलाका प्रहरी कर्यालय सुखडमा संरक्षक नभएको भन्दै ३ साउनमा मुद्दा दर्ता भएको थिएन। हिजो जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी र बाल यौन दुराचारमा मुद्दा दर्ता भएको डीएसपी प्रतीक विष्टले बताए। उनले फरार रहेकाको खोजी भइरहेको बताएका छन्। 

" /> कैलाली। छोरीलाई बलात्कार गर्ने बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा पीडित पक्षले हिजो मुद्दा दर्ता गराएका हुन् ।

३ साउनमा कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया र १७ वर्षीया दुई छोरीमाथि आफ्नै बाबुले बलात्कार गरेको आरोप लागेको थियो। बलात्कारको आरोप लागेका बाबु भने फरार रहेका छन्। 

इलाका प्रहरी कर्यालय सुखडमा संरक्षक नभएको भन्दै ३ साउनमा मुद्दा दर्ता भएको थिएन। हिजो जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी र बाल यौन दुराचारमा मुद्दा दर्ता भएको डीएसपी प्रतीक विष्टले बताए। उनले फरार रहेकाको खोजी भइरहेको बताएका छन्। 

"> आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबुविरुद्ध जाहेरी दर्ता, आरोपित पुरुष फरार: Dekhapadhi
आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबुविरुद्ध जाहेरी दर्ता, आरोपित पुरुष फरार <p style="text-align: justify;">कैलाली। छोरीलाई बलात्कार गर्ने बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा पीडित पक्षले हिजो मुद्दा दर्ता गराएका हुन् ।</p> <p style="text-align: justify;">३ साउनमा कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया र १७ वर्षीया दुई छोरीमाथि आफ्नै बाबुले बलात्कार गरेको आरोप लागेको थियो। बलात्कारको आरोप लागेका बाबु भने फरार रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कर्यालय सुखडमा संरक्षक नभएको भन्दै ३ साउनमा मुद्दा दर्ता भएको थिएन। हिजो जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी र बाल यौन दुराचारमा मुद्दा दर्ता भएको डीएसपी प्रतीक विष्टले बताए। उनले फरार रहेकाको खोजी भइरहेको बताएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्