काठमाडौं। पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा एक युवककोे मृत्यु भएको छ।

हिजो साँझ आएको पहिरोमा पुरिएर लमजुङ स्थायी ठेगाना भएका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको वडाध्यक्ष मुकुन्द गजुरेलले देखापढीलाई बताए।

गागलफेदीमै बसोबास गर्दै आएका गुरुङसहित सात/आठ जनाको समूह गाउँ घुम्ने क्रममा पानीघट्ट रिसोर्ट नजिकै माथिबाट आएको पहिरोले उनलाई थिचेको थियो।

पहिरोले थिच्नेबित्तिकै स्थानीयवासीले उनलाई पहिरोबाट निकालेका थिए। तर, निकाल्नुपूर्व नै उनको मृत्यु भइसकेको वडाध्यक्ष गजुरेलले बताए। गुरुङको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ। 

" /> काठमाडौं। पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा एक युवककोे मृत्यु भएको छ।

हिजो साँझ आएको पहिरोमा पुरिएर लमजुङ स्थायी ठेगाना भएका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको वडाध्यक्ष मुकुन्द गजुरेलले देखापढीलाई बताए।

गागलफेदीमै बसोबास गर्दै आएका गुरुङसहित सात/आठ जनाको समूह गाउँ घुम्ने क्रममा पानीघट्ट रिसोर्ट नजिकै माथिबाट आएको पहिरोले उनलाई थिचेको थियो।

पहिरोले थिच्नेबित्तिकै स्थानीयवासीले उनलाई पहिरोबाट निकालेका थिए। तर, निकाल्नुपूर्व नै उनको मृत्यु भइसकेको वडाध्यक्ष गजुरेलले बताए। गुरुङको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ। 

"> पहिरोले पुरिएर काठमाडौंको कागेश्वरीमा युवकको मृत्यु: Dekhapadhi
फाइल तस्वीर।
पहिरोले पुरिएर काठमाडौंको कागेश्वरीमा युवकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका&ndash;१, गागलफेदीमा एक युवककोे मृत्यु भएको छ।</p> <p style="text-align: justify;">हिजो साँझ आएको पहिरोमा पुरिएर लमजुङ स्थायी ठेगाना भएका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको वडाध्यक्ष मुकुन्द गजुरेलले देखापढीलाई बताए।</p> <p style="text-align: justify;">गागलफेदीमै बसोबास गर्दै आएका गुरुङसहित सात/आठ जनाको समूह गाउँ घुम्ने क्रममा पानीघट्ट रिसोर्ट नजिकै माथिबाट आएको पहिरोले उनलाई थिचेको थियो।</p> <p style="text-align: justify;">पहिरोले थिच्नेबित्तिकै स्थानीयवासीले उनलाई पहिरोबाट निकालेका थिए। तर, निकाल्नुपूर्व नै उनको मृत्यु भइसकेको वडाध्यक्ष गजुरेलले बताए। गुरुङको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्