काठमाडौं। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना नियन्त्रण तथा अन्य स्वास्थ्य सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।
कोभिड-१९ को जोखिम यथावत नै रहेकोले घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्न, एकपटक प्रयोग गरेको मास्क दोस्रो पटक प्रयोग नगर्न, साबुनपानी या स्यानिटाइरले नियमित हात धुन आग्रह गरिएको छ।
विदेशबाट आएका तथा टोलछिमेकमा शंका लागेका व्यक्तिहरूलाई कोरोना परिक्षणका लागि प्रोत्साहन गर्न तर अपमानजनक व्यवहार नगर्न निर्देशनालयले अनुरोध गरेको छ।
ड़ेंगुको संक्रमणको जोखिमबाट बच्च लामखुट्टेको टोकाईबाट बच्न, सरसफाइमा ध्यान दिन, वर्षातको समय भएकोले खानेपानी उमालेर मात्र पिउन भनिएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना नियन्त्रण तथा अन्य स्वास्थ्य सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ।कोभिड-१९ को जोखिम यथावत नै रहेकोले घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्न, एकपटक प्रयोग गरेको मास्क दोस्रो पटक प्रयोग नगर्न, साबुनपानी या स्यानिटाइरले नियमित हात धुन आग्रह गरिएको छ।

">