काठमाडौं उपत्यकाका नदीमा पानीको सतह बढ्यो
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको सतह बढेको छ।</p>
<p style="text-align: justify;">विष्णुमति, मनोहरा, हनुमन्ते, नख्खु लगायतका खोला तथा नदीमा पानीको बहाव सतर्कता तह नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p>
<p style="text-align: justify;">नदी तथा नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएको सतर्क रहन अपील गरिएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
