काठमाडौं। नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खस्दा पूर्ण रूपमाा अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने चारकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक आयोजना सूचना अधिकारी, इञ्जिनियर शिव खनालले बताएका छन्। 

आज बिहान आएको पहिरोको कारण यतिबेला सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। लगातार पानी परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर सडक अवरुद्ध हुन सक्ने उनले जनाएका छन्।

नारायणगढ–मुग्लिङ सडक हुँदै यात्रा गर्नेहरूले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। 

" /> काठमाडौं। नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खस्दा पूर्ण रूपमाा अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने चारकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक आयोजना सूचना अधिकारी, इञ्जिनियर शिव खनालले बताएका छन्। 

आज बिहान आएको पहिरोको कारण यतिबेला सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। लगातार पानी परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर सडक अवरुद्ध हुन सक्ने उनले जनाएका छन्।

नारायणगढ–मुग्लिङ सडक हुँदै यात्रा गर्नेहरूले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। 

"> नारायणगढ-मुग्लिङ सडकको चारकिलोमा पहिरो खस्यो, सडक पूर्ण रूपमा अवरुद्ध: Dekhapadhi
तस्वीर : इञ्जिनियर शिव खनालको फेसबुकबाट।
नारायणगढ-मुग्लिङ सडकको चारकिलोमा पहिरो खस्यो, सडक पूर्ण रूपमा अवरुद्ध <p style="text-align: justify;">काठमाडौं। नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खस्दा पूर्ण रूपमाा अवरुद्ध भएको छ।</p> <p style="text-align: justify;">चितवनको इच्छाकामना गाउँपालिका&ndash;६ मा पर्ने चारकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको मुग्लिङ&ndash;नारायणगढ सडक आयोजना सूचना अधिकारी, इञ्जिनियर शिव खनालले बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">आज बिहान आएको पहिरोको कारण यतिबेला सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।&nbsp;लगातार पानी परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर&nbsp;सडक अवरुद्ध हुन सक्ने उनले जनाएका छन्।</p> <p style="text-align: justify;">नारायणगढ&ndash;मुग्लिङ सडक हुँदै यात्रा गर्नेहरूले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्