कैलाली। बझाङमा रहेको सिचाँइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तल्कोट गाउँपालिका–३ वस्टीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकाया रहेका छन्।
हिजो साँझ सिँचाइको लागि बनाइएको पाैडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक गणेश बमले बताए।
उनले शवको पोस्टमार्टम पछि परिवारको जिम्मा लगाएको बताए।
" />

">
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बझाङमा दुई बालकको मृत्यु: Dekhapadhi
पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बझाङमा दुई बालकको मृत्यु
<p style="text-align: justify;">कैलाली। बझाङमा रहेको सिचाँइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तल्कोट गाउँपालिका–३ वस्टीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय सर्जन रोकाया रहेका छन्। </p>
<p style="text-align: justify;">हिजो साँझ सिँचाइको लागि बनाइएको पाैडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक गणेश बमले बताए।</p>
<p style="text-align: justify;">उनले शवको पोस्टमार्टम पछि परिवारको जिम्मा लगाएको बताए।</p>