काठमाडौं। सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू र प्रदेश ५,  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा आज भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी ठाउँ भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
देशभरको मौसममा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेको महाशाखाले जनाएको छ। केही दिनअघि तराई नजिक रहेको यो रेखा दक्षिणतिर सरेको थियो।
विभागको रेकर्ड अनुसार पछिल्लो २४ घण्‍टामा कास्कीको लुम्लेमा ७३.५ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै काठमाडौंमा २२.३, नेपालगञ्‍जमा २५, पोखरामा ४८.५ मिलिमिटर वर्षा मापन गरिएको छ।
" /> काठमाडौं। सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू र प्रदेश ५,  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा आज भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी ठाउँ भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
देशभरको मौसममा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेको महाशाखाले जनाएको छ। केही दिनअघि तराई नजिक रहेको यो रेखा दक्षिणतिर सरेको थियो।
विभागको रेकर्ड अनुसार पछिल्लो २४ घण्‍टामा कास्कीको लुम्लेमा ७३.५ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै काठमाडौंमा २२.३, नेपालगञ्‍जमा २५, पोखरामा ४८.५ मिलिमिटर वर्षा मापन गरिएको छ।
"> मनसुनी न्यून चापीय रेखा फेरि नेपाल नजिक, देशभर वर्षा: Dekhapadhi
मनसुनी न्यून चापीय रेखा फेरि नेपाल नजिक, देशभर वर्षा
काठमाडौं। सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू र प्रदेश ५,  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा आज भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी ठाउँ भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
देशभरको मौसममा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेको महाशाखाले जनाएको छ। केही दिनअघि तराई नजिक रहेको यो रेखा दक्षिणतिर सरेको थियो।
प्रतिक्रिया दिनुहोस्