काठमाडौं। आज राति देशका विभिन्‍न स्थानमा भारी वर्षा भएको छ। पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानहरूमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिण्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतमा पानीको बहाव बढेकोले  किनारको क्षेत्रमा बिहान ३ घण्‍टासम्म सतर्क रहन अनुरोध गरिएको छ।
त्यस्तै बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकोले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउनसक्ने, नदी किनार र डुवान भईरहने सम्भावनाप्रति सचेत गराउँदै होचा स्थानमा दिउँसो सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
परासी,बर्दघाट,डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा भएको छ। आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउनसक्ने भएकोले बिहान १० बजेसम्म सावधानी अपनाउन अनुरोध गरिएको छ।
त्यसैगरी पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको, थप वर्षा हुनसक्ने, डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने, राप्तीमा पनि जलसतह केहि बढ्ने, डुवान भईरहने भएकोले नेपाल बाढी सूचनाले होचा स्थानमा दिउँसोसम्म सतर्क रहन अनुरोध गरेको छ।
डडेलधुरा क्षेत्रमा १०० मिलिमटर वर्षा मापन भएको छ। आसपास भएर बहने नदी तथा खोला किनारमा सतर्क रहन भनिएको छ।
चित्रले २ घण्टामा १०० मी.मी. बर्षा भएको संकेत गर्दछ ।
प्रदेश १, २, बागमती र सूदूरपश्‍चिमका तराईका साना खोलामा बाढीको उच्च जोखिम रहेकोले सतर्क रहन सचेत गराइएको छ।
त्यस्तै प्रदेश १ र २ को तराई क्षेत्रमा डुबान भईरहने साथै होचा स्थान र नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध छ।
" /> काठमाडौं। आज राति देशका विभिन्‍न स्थानमा भारी वर्षा भएको छ। पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानहरूमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बिण्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतमा पानीको बहाव बढेकोले  किनारको क्षेत्रमा बिहान ३ घण्‍टासम्म सतर्क रहन अनुरोध गरिएको छ।
त्यस्तै बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकोले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउनसक्ने, नदी किनार र डुवान भईरहने सम्भावनाप्रति सचेत गराउँदै होचा स्थानमा दिउँसो सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
परासी,बर्दघाट,डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा भएको छ। आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउनसक्ने भएकोले बिहान १० बजेसम्म सावधानी अपनाउन अनुरोध गरिएको छ।
त्यसैगरी पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको, थप वर्षा हुनसक्ने, डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने, राप्तीमा पनि जलसतह केहि बढ्ने, डुवान भईरहने भएकोले नेपाल बाढी सूचनाले होचा स्थानमा दिउँसोसम्म सतर्क रहन अनुरोध गरेको छ।
डडेलधुरा क्षेत्रमा १०० मिलिमटर वर्षा मापन भएको छ। आसपास भएर बहने नदी तथा खोला किनारमा सतर्क रहन भनिएको छ।
चित्रले २ घण्टामा १०० मी.मी. बर्षा भएको संकेत गर्दछ ।
प्रदेश १, २, बागमती र सूदूरपश्‍चिमका तराईका साना खोलामा बाढीको उच्च जोखिम रहेकोले सतर्क रहन सचेत गराइएको छ।
त्यस्तै प्रदेश १ र २ को तराई क्षेत्रमा डुबान भईरहने साथै होचा स्थान र नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध छ।
"> काठमाडौं उपत्यका र तराईका जिल्लामा भारी वर्षा: Dekhapadhi
चित्रको रातो पहेँलो भागमार्फत हिजो साँझ २४ घण्टाको आकस्मिक बहाव देखाइँदै।
काठमाडौं उपत्यका र तराईका जिल्लामा भारी वर्षा
त्यस्तै बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकोले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउनसक्ने, नदी किनार र डुवान भईरहने सम्भावनाप्रति सचेत गराउँदै होचा स्थानमा दिउँसो सम्म सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
परासी,बर्दघाट,डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा भएको छ। आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउनसक्ने भएकोले बिहान १० बजेसम्म सावधानी अपनाउन अनुरोध गरिएको छ।
त्यसैगरी पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपास भारी वर्षा भएको, थप वर्षा हुनसक्ने, डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने, राप्तीमा पनि जलसतह केहि बढ्ने, डुवान भईरहने भएकोले नेपाल बाढी सूचनाले होचा स्थानमा दिउँसोसम्म सतर्क रहन अनुरोध गरेको छ।
डडेलधुरा क्षेत्रमा १०० मिलिमटर वर्षा मापन भएको छ। आसपास भएर बहने नदी तथा खोला किनारमा सतर्क रहन भनिएको छ।
चित्रले २ घण्टामा १०० मी.मी. बर्षा भएको संकेत गर्दछ ।
त्यस्तै प्रदेश १ र २ को तराई क्षेत्रमा डुबान भईरहने साथै होचा स्थान र नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको अनुरोध छ।
प्रतिक्रिया दिनुहोस्