काठमाडौं। बारामा कार्यरत एक सरकारी सव-इन्जिनियर घुससहित पक्राउ परेका छन्। कलैयास्थित जलश्रोत सिँचाइ विकास डिभिजनल कार्यालयका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाललाई ८० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले आज पक्राउ गरेको हो।

नदी तटबन्धको जाली लगाउने काम सकिएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग जैसवालले घुस लिएको अख्तियार दुरुपयोग अन्सन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।

हेटौंडाबाट खटिएको टोलीले जैसवाललाई रंगेहात पक्राउ गरेको हो। उनीसँगै रहेका चन्दन जैसवाललाई पनि अख्तियारको टोलीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

सव-इन्जिनियर जैसवालले घुसबापत लिएको रकम चन्दनलाई दिएर भाग्दै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको पनि अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिए।

" /> काठमाडौं। बारामा कार्यरत एक सरकारी सव-इन्जिनियर घुससहित पक्राउ परेका छन्। कलैयास्थित जलश्रोत सिँचाइ विकास डिभिजनल कार्यालयका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाललाई ८० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले आज पक्राउ गरेको हो।

नदी तटबन्धको जाली लगाउने काम सकिएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग जैसवालले घुस लिएको अख्तियार दुरुपयोग अन्सन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।

हेटौंडाबाट खटिएको टोलीले जैसवाललाई रंगेहात पक्राउ गरेको हो। उनीसँगै रहेका चन्दन जैसवाललाई पनि अख्तियारको टोलीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

सव-इन्जिनियर जैसवालले घुसबापत लिएको रकम चन्दनलाई दिएर भाग्दै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको पनि अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिए।

"> ८० हजार घुससहित सव-इन्जिनियर पक्राउ: Dekhapadhi जलश्रोत सिँचाइ विकास डिभिजनल कार्यालय बाराका सवइन्जिनियर गजेन्द्रप्रसाद जैसवाल ८० हजार रुपैयाँ घुससहित पक्राउ
  • नदी तटबन्धको जाली लगाउने काम सकिएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग जैसवालले घुस लिएका थिए
  • उनीसँगै रहेका चन्दन जैसवाललाई पनि अख्तियारको टोलीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ
  • ">
    ८० हजार घुससहित सव-इन्जिनियर पक्राउ <p style="text-align: justify;">काठमाडौं। बारामा कार्यरत एक सरकारी सव-इन्जिनियर घुससहित पक्राउ परेका छन्। कलैयास्थित जलश्रोत सिँचाइ विकास डिभिजनल कार्यालयका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाललाई ८० हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले आज पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">नदी तटबन्धको जाली लगाउने काम सकिएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग जैसवालले घुस लिएको अख्तियार दुरुपयोग अन्सन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन्।</p> <p style="text-align: justify;">हेटौंडाबाट खटिएको टोलीले जैसवाललाई रंगेहात पक्राउ गरेको हो। उनीसँगै रहेका चन्दन जैसवाललाई पनि अख्तियारको टोलीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">सव-इन्जिनियर जैसवालले घुसबापत लिएको&nbsp;रकम चन्दनलाई दिएर भाग्दै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको पनि अख्तियारका प्रवक्ता अधिकारीले जानकारी दिए।</p>
    प्रतिक्रिया दिनुहोस्