वीरगञ्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र मर्यादा पुरूषाेत्तम रामको जन्मस्थानका बारेमा अभिव्यक्ति दिएपछि ठोरी र माडीका जनप्रतिनिधिहरू राम नेपालको ज्वाइँ नभएर छोरा भएको बताउन थालेका छन्।

सीताकालीन सभ्यता र संस्कृतिसँग मेल खाने अनेकौं सामान भेटिएपछि ठोरीवासी रामको जन्मभूमि उत्तर प्रदेशको अयोध्यामा नभएर पश्चिमी पर्साको अति दुर्गम गाउँपालिका ठोरीमा भएको प्रमाण जुटाउनमा व्यस्त देखिन्छन्।

उनीहरूले रामायणकालीन घटनासँग जोडिएका ऐतिहासिक तथ्य सङ्कलनमा तदारुकता देखाउनुपर्ने चर्चा गर्न थालेका छन्।

अयोध्या नेपालमै पर्न सक्ने भनेर प्रधानमन्त्री ओलीले बोलेपछि सो क्षेत्रसँग जोडिएका जनप्रतिनिधि अहिले उत्साही मात्र होइन, अब राम ज्वाइँ नभएर नेपालको छोरा भएको भन्दै खुसी व्यक्त गर्न थालेका छन्।

२०३४ अगाडि ठोरी गाउँ चितवनकै एक हिस्सा थियो, जसलाई ठोरीमाडी भनिन्थ्यो। राज्यबाट सधैँ उपेक्षाको शिकार हुँदै आएको ठोरी प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण एकाएक चर्चामा आएको छ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति तथ्यकै आधारमा भएको भन्दै ठोरी र माडीका जनप्रतिनिधिले रामको जन्म यहीँ भएको भन्ने तर्क अघि सार्दै आएका छन्।

राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्त्वका ठाउँ ठोरी र माडीमा रहेको तर्क उनीहरूले अघि सारेका छन्। उनीहरू भन्छन्, “राम र सीतासँग जोडिएका  धार्मिक, ऐतिहासिक तथा पुरातात्विकस्थल यहाँ रहेको छ। त्यसैले यस ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अध्ययन तथा खोज हुनुपर्छ।”

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने भन्छन्, “अयोध्या भारतमा नभएर नेपालमै भएको यहाँ धेरै प्रमाण छन्। यसको खोज अनुसन्धान हुन नसकेका कारण ओझेलमा परेको हो।”

उनले यसको खोज तथा अध्ययन राज्यस्तरबाट हुनुपर्नेमा जोड दिए। रामको तपोभूमि भनिएको ठोरीको रामनगर भन्ने ठाउँ पनि यहीँ नै छ।

रामको वासस्थान यहाँ भएकाले सो ठाउँलाई रामनगर भन्ने गरेको किंवदन्ती रहिआएको छ। रामनगरको ठुटेखोला पारि सोमेश्वर पहाडको काखमा सीता गुफासमेत रहेकाले अयोध्यापुरी यहीँ हुने यथेष्ट प्रमाण छ।

सोमेश्वर पहाडको शिखरले नेपाल-भारतको सीमा छुट्याउने काम गरेको छ। सोमेश्वर पहाडको उत्तरतर्फ नेपालपट्टिको भागमा सीता गुफा अवस्थित छ जुन अहिले ठोरी गाउँपालिका-२ मा पर्छ।

पहाडको शिखरको दक्षिणपट्टि भारतको वाल्मीकि टाइगर्स रिजर्भको जङ्गल छ। उक्त भारततर्फको जङ्गल नेपालको अयोध्यासँग जोडिएकाले त्यो ठाउँको नाम वाल्मीकि टाइगर्स रिजर्भ राखिएको हुन सक्ने तर्क ठोरीका बासिन्दाको छ।

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ढिलै भए पनि प्रधानमन्त्री ओलीले अयोध्या ठोरीमा अवस्थित छ भनेर बताउनु स्वागतयोग्य भएको बताए।

सीतागुफा क्षेत्रमा राम-सीताको मन्दिर बनाउन सात लाख बजेटसमेत विनियोजन गरिसकिएको समेत उनले बताए।

ठोरीमै सीता गुफा छ र भगवानले सभा गर्ने भनिएको डाँडा छ।

उन्नाइसौँ शताब्दीदेखि ठोरीको इतिहास रहेको स्थानीयवासीको भनाइ छ। सीतागुफा, राम-सीतासँग जोडिएका थुप्रै धार्मिकस्थल ठोरी–माडीकै आसपासका क्षेत्रमा छन्।

त्रेता युगमा राम र सीता वनवास भएका समयमा सीता गर्भवती थिइन्। यस्तो अवस्थामा राज्यबाट निकालिएकी सीताले वाल्मीकी आश्रममा शरण लिएकी थिइन् जहाँ सीताले लव र कुश नाम गरेका दुई पुत्रलाई जन्म दिएकी थिइन्।

अहिले वाल्मीकी आश्रम चितवनको माडी नगरपालिका-१ मा पर्दछ।

सोमेश्वर पहाडको किनारमा सीतागुफा अवस्थित छ भने सोही पहाडको पश्चिमतर्फ चितवनको माडीमा अयोध्या अर्थात् अयोध्यापुरी रहेको छ।

रामायणकालीन घटनासँग जोडिएका पात्र सोमेश्वर पहाडकै आसपासमा रहेकाले यसको खोजी तथा अनुसन्धान आवश्यक रहेको ठोरीवासीको भनाइ छ।

इतिहासको कालखण्डमा अहिलेसम्म ओझेलमा रहेकोे सीता गुफा प्रधानमन्त्रीको अभिव्यक्तिसँगै एकाएक चर्चामा आएको छ।

जनकनन्दनी सीताले वनवासका क्रममा यही गुफामा तपस्या गरेको किंवदन्ती रहिआएको छ। गुफाको नजिकै रहेको अजङ्गको चट्टानमा सीताले शिवलिङ्गको आकृति खोपेर रामको तपस्या गर्ने गरेकी थिइन्।

शिवलिङ्गको यो आकृति भएको चट्टान अहिले पनि गुफा नजिकै सुरक्षित नै छ। ठोरीको जङ्गलमा रहेको गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणीस्थित वाल्मीकी आश्रम पुगेकी थिइन्।

वाल्मीकी आश्रम अहिले हिन्दूको महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा प्रख्यात रहेको छ।

समाजसेवी अमृतकृष्ण सापकोटा भन्छन्, “पौराणिककालदेखि नै सीताले तपस्या गरेको पवित्रस्थलका रूपमा गुफालाई लिइँदै आएको छ। राम र सीताप्रति आस्था राख्नेले यस ठाउँमा आएर पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। यो ठाउँको संरक्षण, प्रवर्द्धन, प्रचारप्रसार अहिलेसम्म हुन नसकेकाले ओझेलमा परेको छ।”

-वीरेन्द्र कर्ण /रासस

" /> वीरगञ्ज। प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र मर्यादा पुरूषाेत्तम रामको जन्मस्थानका बारेमा अभिव्यक्ति दिएपछि ठोरी र माडीका जनप्रतिनिधिहरू राम नेपालको ज्वाइँ नभएर छोरा भएको बताउन थालेका छन्।

"> जनप्रतिनिधि भन्छन्– राम हाम्रा छोरा हुन्: Dekhapadhi
सीतागुफा। तस्वीरः ठाेरी नेपाल फेसबुक पेजबाट।
जनप्रतिनिधि भन्छन्– राम हाम्रा छोरा हुन्

प्रतिक्रिया दिनुहोस्