काठमाडौं। काठमाडौं महानगरपालिका-४, सुकेधारामा तीनवटा सवारीसाधन ठोक्किँदा मृत्यु भएका व्यक्ति प्रहरी सहायक निरीक्षक(असई) रहेको खुलेको छ।

बा ७४ प ६८६१ नम्बरको मोटरसाइकल र प्रदेश नम्बर ३–०२–००३ प ४१५० नम्बरको स्कुटर ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ का ३० वर्षीय प्रेमराज पौडेलको मृत्यु भएको थियो।

उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यविभागमा कार्यरत रहेको खुलेको छ।

मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाइकल चालक पौडेल उछिट्टिएर अर्को गाडीमा ठोक्किएर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चावहिलमा रहेको ओम अस्पतालमा मृत्यु भएको हो।

तीनवटै सवारीसाधन र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-४, सुकेधारामा तीनवटा सवारीसाधन ठोक्किँदा मृत्यु भएका व्यक्ति प्रहरी सहायक निरीक्षक(असई) रहेको खुलेको छ।

बा ७४ प ६८६१ नम्बरको मोटरसाइकल र प्रदेश नम्बर ३–०२–००३ प ४१५० नम्बरको स्कुटर ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ का ३० वर्षीय प्रेमराज पौडेलको मृत्यु भएको थियो।

उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यविभागमा कार्यरत रहेको खुलेको छ।

मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाइकल चालक पौडेल उछिट्टिएर अर्को गाडीमा ठोक्किएर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चावहिलमा रहेको ओम अस्पतालमा मृत्यु भएको हो।

तीनवटै सवारीसाधन र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

"> सुकेधारामा भएको सवारी दुर्घटनामा असईको मृत्यु: Dekhapadhi
सुकेधारामा भएको सवारी दुर्घटनामा असईको मृत्यु
काठमाडौं। काठमाडौं महानगरपालिका-४, सुकेधारामा तीनवटा सवारीसाधन ठोक्किँदा मृत्यु भएका व्यक्ति प्रहरी सहायक निरीक्षक(असई) रहेको खुलेको छ।

बा ७४ प ६८६१ नम्बरको मोटरसाइकल र प्रदेश नम्बर ३–०२–००३ प ४१५० नम्बरको स्कुटर ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ का ३० वर्षीय प्रेमराज पौडेलको मृत्यु भएको थियो।

उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यविभागमा कार्यरत रहेको खुलेको छ।

मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाइकल चालक पौडेल उछिट्टिएर अर्को गाडीमा ठोक्किएर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा चावहिलमा रहेको ओम अस्पतालमा मृत्यु भएको हो।

तीनवटै सवारीसाधन र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्