सुनसरी। प्रहरीले फरार अभियुक्त धरान उपमहानगरपालिका-१६ बस्ने झापा गौरादह नगरपालिका-६ का प्रकाश सम्बाहाम्फेलाई पक्राउ गरेको छ।
जिल्ला अदालत ललितपुरको २०७६ चैत ७ गतेको फैसलाले चेक अनादर (बिगो) मुद्दामा उनलाई दुई वर्ष कैद ठहर गरेको थियो। त्यसपछि उनी फरार थिए।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१६ स्थितबाट उनलाई पक्राउ गरेको हो।
उनलाई कैद जरिवाना असुल उपरको लागि आइतबार जिल्ला अदालत ललितपुर लगिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि नक्खु कारागार पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
" /> सुनसरी। प्रहरीले फरार अभियुक्त धरान उपमहानगरपालिका-१६ बस्ने झापा गौरादह नगरपालिका-६ का प्रकाश सम्बाहाम्फेलाई पक्राउ गरेको छ।जिल्ला अदालत ललितपुरको २०७६ चैत ७ गतेको फैसलाले चेक अनादर (बिगो) मुद्दामा उनलाई दुई वर्ष कैद ठहर गरेको थियो। त्यसपछि उनी फरार थिए।

">