स्याङ्जा। १७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाउँपालिका-१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुबा, आमासमेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ। 

२०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई विवाह सम्बन्धी कसूर अन्तर्गत (बाल विवाह) मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

" /> स्याङ्जा। १७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाउँपालिका-१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुबा, आमासमेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ। 

२०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई विवाह सम्बन्धी कसूर अन्तर्गत (बाल विवाह) मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

"> बालविवाह गर्ने र गराउने चारजना पक्राउ: Dekhapadhi
बालविवाह गर्ने र गराउने चारजना पक्राउ <p style="text-align: justify;">स्याङ्जा।&nbsp;१७ वर्षीया किशोरीसँग बाल विवाह गरेको अभियोगमा आँधीखोला गाउँपालिका-१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुबा, आमासमेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">२०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूलाई विवाह सम्बन्धी कसूर अन्तर्गत (बाल विवाह) मुद्दा&nbsp;दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्