काठमाडौं। जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका-४, बोराडाडीमा होटल गरी बस्ने बैतडी पाटन नगरपालिका घर भएका ४२ वर्षीय गौरी सिंह महरालाई अवैध लागुऔषध चरेश ५४ ग्रामसहित पक्राउ गरिएकाे हाे।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई होटेलको काउन्टरमा लुकाइछिपाइ राखेको उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
" />

अवैध लागुऔषध चरेशसहित एकजना पक्राउ
<p style="text-align: justify;">काठमाडौं। जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">धनगढी उपमहानगरपालिका-४, बोराडाडीमा होटल गरी बस्ने बैतडी पाटन नगरपालिका घर भएका ४२ वर्षीय गौरी सिंह महरालाई अवैध लागुऔषध चरेश ५४ ग्रामसहित पक्राउ गरिएकाे हाे।</p>
<p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई होटेलको काउन्टरमा लुकाइछिपाइ राखेको उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। </p>