काठमाडौं। असमको बाढीमा सामान्य सुधार आए पनि मृत्यु हुनेको सङ्ख्या बढेर ७९ पुगेको छ। शनिबार साँझ थप तीन जनाको मृत्यु भएको हो।

बाढीले मानिसमात्रै होइन, जीवजन्तु पनि निकै मरेका छन्। यो वर्षामा काजिरङ्गा राष्ट्रिय उद्यानका ९० पशुको ज्यान गएको छ। ९६ वटालाई बचाइएको छ। असम राज्य ‘आपदा प्रबन्धन प्राधिकरण’का अनुसार बाढी प्रभावित क्षेत्र घट्दै गएको छ। त्यहाँका ब्रह्मपुत्र नदिका साथै अन्य चार स्थानमा बाढीले खतराचिह्न नाघेको छ।

राज्यमा २९० राहत शिविर तयार पारिएको छ। त्यसमा ४७ हजार बाढीबाट विस्थापितलाई राखिएको छ। शनिबार साँझमात्रै बाढी प्रभावित पाँच सयभन्दा बढीको ज्यान जोगाइएको प्राधिकरणले बताएको छ।

असमको ३३ जिल्लामध्ये २६ जिल्ला बाढीबाट अधिक प्रभावित बनेको छ। २७ लाख ६४ हजार मानिस बाढीबाट प्रभावित छन्। बाढीका कारण मानिसका घर, बालिनाली नष्ट हुनुका साथै कतिपय स्थानका सडक र पुलसमेत भत्किएका छन्।
(एजेन्सी)

" /> काठमाडौं। असमको बाढीमा सामान्य सुधार आए पनि मृत्यु हुनेको सङ्ख्या बढेर ७९ पुगेको छ। शनिबार साँझ थप तीन जनाको मृत्यु भएको हो।

बाढीले मानिसमात्रै होइन, जीवजन्तु पनि निकै मरेका छन्। यो वर्षामा काजिरङ्गा राष्ट्रिय उद्यानका ९० पशुको ज्यान गएको छ। ९६ वटालाई बचाइएको छ। असम राज्य ‘आपदा प्रबन्धन प्राधिकरण’का अनुसार बाढी प्रभावित क्षेत्र घट्दै गएको छ। त्यहाँका ब्रह्मपुत्र नदिका साथै अन्य चार स्थानमा बाढीले खतराचिह्न नाघेको छ।

राज्यमा २९० राहत शिविर तयार पारिएको छ। त्यसमा ४७ हजार बाढीबाट विस्थापितलाई राखिएको छ। शनिबार साँझमात्रै बाढी प्रभावित पाँच सयभन्दा बढीको ज्यान जोगाइएको प्राधिकरणले बताएको छ।

असमको ३३ जिल्लामध्ये २६ जिल्ला बाढीबाट अधिक प्रभावित बनेको छ। २७ लाख ६४ हजार मानिस बाढीबाट प्रभावित छन्। बाढीका कारण मानिसका घर, बालिनाली नष्ट हुनुका साथै कतिपय स्थानका सडक र पुलसमेत भत्किएका छन्।
(एजेन्सी)

"> असमको बाढीबाट साढे २७ लाख मानिस प्रभावित, ७९ को मृत्यु: Dekhapadhi
असमको बाढीबाट साढे २७ लाख मानिस प्रभावित, ७९ को मृत्यु
काठमाडौं। असमको बाढीमा सामान्य सुधार आए पनि मृत्यु हुनेको सङ्ख्या बढेर ७९ पुगेको छ। शनिबार साँझ थप तीन जनाको मृत्यु भएको हो।

बाढीले मानिसमात्रै होइन, जीवजन्तु पनि निकै मरेका छन्। यो वर्षामा काजिरङ्गा राष्ट्रिय उद्यानका ९० पशुको ज्यान गएको छ। ९६ वटालाई बचाइएको छ। असम राज्य ‘आपदा प्रबन्धन प्राधिकरण’का अनुसार बाढी प्रभावित क्षेत्र घट्दै गएको छ। त्यहाँका ब्रह्मपुत्र नदिका साथै अन्य चार स्थानमा बाढीले खतराचिह्न नाघेको छ।

राज्यमा २९० राहत शिविर तयार पारिएको छ। त्यसमा ४७ हजार बाढीबाट विस्थापितलाई राखिएको छ। शनिबार साँझमात्रै बाढी प्रभावित पाँच सयभन्दा बढीको ज्यान जोगाइएको प्राधिकरणले बताएको छ।

असमको ३३ जिल्लामध्ये २६ जिल्ला बाढीबाट अधिक प्रभावित बनेको छ। २७ लाख ६४ हजार मानिस बाढीबाट प्रभावित छन्। बाढीका कारण मानिसका घर, बालिनाली नष्ट हुनुका साथै कतिपय स्थानका सडक र पुलसमेत भत्किएका छन्।
(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्