काठमाडौं। काठमाडौंको कपुरधारा नजिकै दुईजना बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लुटिएको छ। काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिकबाट दुबै बालिकाको कानबाट मुन्द्रा लुटिएको हो। 

ती बालिकाहरू कपुरधारामै बस्थे। उनीहरू दुवैले लगाएको करिब १ तोला बराबरका मुन्द्रा लुटिएको प्रहरीले जानकारी दिएको छ।

लुटमा अन्दाजी ३५ वर्षीय महिलाको संलग्ननता देखिएको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती महिलाले बालिकाहरूलाई फकाएर गल्लीमा लगेर मुन्द्रा झिकेर भागेकी हुन्। लुटमा संलग्न महिलाको खोजी भइरहेको प्रहरीले बताएको छ।

" /> काठमाडौं। काठमाडौंको कपुरधारा नजिकै दुईजना बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लुटिएको छ। काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिकबाट दुबै बालिकाको कानबाट मुन्द्रा लुटिएको हो। 

ती बालिकाहरू कपुरधारामै बस्थे। उनीहरू दुवैले लगाएको करिब १ तोला बराबरका मुन्द्रा लुटिएको प्रहरीले जानकारी दिएको छ।

लुटमा अन्दाजी ३५ वर्षीय महिलाको संलग्ननता देखिएको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती महिलाले बालिकाहरूलाई फकाएर गल्लीमा लगेर मुन्द्रा झिकेर भागेकी हुन्। लुटमा संलग्न महिलाको खोजी भइरहेको प्रहरीले बताएको छ।

"> दुई बालिकाको कानका मुन्द्रा लुटियो: Dekhapadhi
दुई बालिकाको कानका मुन्द्रा लुटियो <p style="text-align: justify;">काठमाडौं।&nbsp;काठमाडौंको कपुरधारा नजिकै दुईजना बालिकाले कानमा लगाएको सुनको मुन्द्रा लुटिएको छ। काठमाडौं महानगरपालिका&ndash;२६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिकबाट दुबै बालिकाको कानबाट मुन्द्रा लुटिएको हो।&nbsp;</p> <p style="text-align: justify;">ती बालिकाहरू कपुरधारामै बस्थे। उनीहरू दुवैले लगाएको&nbsp;करिब १ तोला बराबरका मुन्द्रा लुटिएको प्रहरीले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">लुटमा अन्दाजी ३५ वर्षीय महिलाको संलग्ननता देखिएको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती महिलाले बालिकाहरूलाई फकाएर गल्लीमा लगेर मुन्द्रा झिकेर भागेकी हुन्। लुटमा संलग्न महिलाको खोजी भइरहेको प्रहरीले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्