काठमाडौं। ६ वर्षअघि बारामा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अभियोग लागेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

फरार प्रतिवादी पक्राउ गर्ने २ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष अभियान अन्तर्गत भारत वेतिया पश्चिम चम्पारण घर भई पर्साको वीरगंज महानगरपालिका-१९ गहवा टोलमा लुकेर बसिरहेका ४६ को धर्मेन्द्रप्रसाद कलवारलाई पक्राउ गरिएको हो। 

९ बैशाख २०७१ मा बारा तत्कालिन विश्रामपुर गाविस-९ मा भारत रक्सौल घर भई पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने प्रमोद साह तुरहालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा कलवारको संलग्नता रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको प्रहरीले जनाएको छ। 

" /> काठमाडौं। ६ वर्षअघि बारामा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अभियोग लागेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

फरार प्रतिवादी पक्राउ गर्ने २ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष अभियान अन्तर्गत भारत वेतिया पश्चिम चम्पारण घर भई पर्साको वीरगंज महानगरपालिका-१९ गहवा टोलमा लुकेर बसिरहेका ४६ को धर्मेन्द्रप्रसाद कलवारलाई पक्राउ गरिएको हो। 

९ बैशाख २०७१ मा बारा तत्कालिन विश्रामपुर गाविस-९ मा भारत रक्सौल घर भई पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने प्रमोद साह तुरहालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा कलवारको संलग्नता रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको प्रहरीले जनाएको छ। 

"> हत्या अभियोगका फरार अभियुक्त ६ वर्षपछि पक्राउ: Dekhapadhi भारत वेतियापश्‍चिम चम्पारण घर भई वीरगंज महानगरपालिका गहवा टोलमा लुकेर बसिरहेका ४६ वर्षीय धर्मेन्द्र कलवार पक्राउ
  • बारा विश्रामपुर घर भई वीरगंज बस्ने प्रमोद साह तुरहालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग
  • ">
    हत्या अभियोगका फरार अभियुक्त ६ वर्षपछि पक्राउ <p style="text-align: justify;">काठमाडौं। ६ वर्षअघि बारामा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अभियोग लागेर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">फरार प्रतिवादी पक्राउ गर्ने २ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष अभियान अन्तर्गत भारत वेतिया पश्चिम चम्पारण घर भई पर्साको वीरगंज महानगरपालिका-१९ गहवा टोलमा लुकेर बसिरहेका ४६ को धर्मेन्द्रप्रसाद कलवारलाई पक्राउ गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">९ बैशाख २०७१ मा बारा तत्कालिन विश्रामपुर गाविस-९ मा भारत रक्सौल घर भई पर्सा वीरगंज महानगरपालिका-१९ गहवा टोल बस्ने प्रमोद साह तुरहालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा कलवारको संलग्नता रहेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ परेका कलवारलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको प्रहरीले जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्