कैलाली। डडेलधुराको आलिताल गाउँपालिका-६ मा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा बालकको हत्या गरेको आरोपमा प्रहरीले थप सातजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका-६ का १९ वर्षीय लालबहादुर खड्का, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीया कलु खड्का, ३० वर्षीय रिमा ओली, १९ वर्षीया तुल्सी ओली र ३१ वर्षीया पवित्रा ओली छन्।

प्रहरीले उनीहरूलाई हिजो पक्राउ गरेको हो।

उनीहरूमाथि अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानले बताए।

प्रहरीले बालक हत्या भएकै दिन ३० वर्षीय टिकाराम ओली, ५५ वर्षीय निरबहादुर ओली, १९ वर्षीय भीमबहादुर खड्का र ३३ वर्षीय हरीकृष्ण भाटलाई पक्राउ गरेको थियो।

गत २६ असारमा खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्शु महराको मुत्यु भएको थियो।

मुखमा ढुंगा लागेका बालकको उपचारका क्रममा २७ असार बिहान अस्पतालमा मृत्यु भएको थियो।

" /> कैलाली। डडेलधुराको आलिताल गाउँपालिका-६ मा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा बालकको हत्या गरेको आरोपमा प्रहरीले थप सातजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका-६ का १९ वर्षीय लालबहादुर खड्का, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीया कलु खड्का, ३० वर्षीय रिमा ओली, १९ वर्षीया तुल्सी ओली र ३१ वर्षीया पवित्रा ओली छन्।

प्रहरीले उनीहरूलाई हिजो पक्राउ गरेको हो।

उनीहरूमाथि अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानले बताए।

प्रहरीले बालक हत्या भएकै दिन ३० वर्षीय टिकाराम ओली, ५५ वर्षीय निरबहादुर ओली, १९ वर्षीय भीमबहादुर खड्का र ३३ वर्षीय हरीकृष्ण भाटलाई पक्राउ गरेको थियो।

गत २६ असारमा खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्शु महराको मुत्यु भएको थियो।

मुखमा ढुंगा लागेका बालकको उपचारका क्रममा २७ असार बिहान अस्पतालमा मृत्यु भएको थियो।

"> बालकको हत्या गरेको आरोपमा डडेलधुरामा थप सातजना पक्राउ: Dekhapadhi
बालकको हत्या गरेको आरोपमा डडेलधुरामा थप सातजना पक्राउ
कैलाली। डडेलधुराको आलिताल गाउँपालिका-६ मा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा बालकको हत्या गरेको आरोपमा प्रहरीले थप सातजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका-६ का १९ वर्षीय लालबहादुर खड्का, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीया कलु खड्का, ३० वर्षीय रिमा ओली, १९ वर्षीया तुल्सी ओली र ३१ वर्षीया पवित्रा ओली छन्।

प्रहरीले उनीहरूलाई हिजो पक्राउ गरेको हो।

उनीहरूमाथि अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानले बताए।

प्रहरीले बालक हत्या भएकै दिन ३० वर्षीय टिकाराम ओली, ५५ वर्षीय निरबहादुर ओली, १९ वर्षीय भीमबहादुर खड्का र ३३ वर्षीय हरीकृष्ण भाटलाई पक्राउ गरेको थियो।

गत २६ असारमा खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्शु महराको मुत्यु भएको थियो।

मुखमा ढुंगा लागेका बालकको उपचारका क्रममा २७ असार बिहान अस्पतालमा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्