तनहुँ। डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष २०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित ६ चितुवाको मृत्यु भएको जनाएको छ। सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ।

जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ।

त्यसैगरी चार वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरि वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

चितुवाको आक्रमणमा ६ को मृत्यु

तनहुँका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी ६ बालबालिकाको मृत्यु भएको छ। सबैभन्दा धेरै भानु नगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक/एक गरी ६ जनाको मृत्यु भएको हो। चितुवाको आक्रमणमा परी एक पुरुष र एक महिला गरी दुई जना घाइते भएकोले उपचारपश्चात उनीहरू घर फर्किसकेका छन्।

सरकारले चितुवाबाट मृतकका परिवारलाई १० लाखका दरले र घाइतेलाई दुई लाखका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए। चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो। रासस

" /> तनहुँ। डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष २०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित ६ चितुवाको मृत्यु भएको जनाएको छ। सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ।

जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ।

त्यसैगरी चार वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरि वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

चितुवाको आक्रमणमा ६ को मृत्यु

तनहुँका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी ६ बालबालिकाको मृत्यु भएको छ। सबैभन्दा धेरै भानु नगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक/एक गरी ६ जनाको मृत्यु भएको हो। चितुवाको आक्रमणमा परी एक पुरुष र एक महिला गरी दुई जना घाइते भएकोले उपचारपश्चात उनीहरू घर फर्किसकेका छन्।

सरकारले चितुवाबाट मृतकका परिवारलाई १० लाखका दरले र घाइतेलाई दुई लाखका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए। चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो। रासस

"> तनहुँमा एक वर्षमा ६ चितुवाको मृत्यु, आठ वटाको उद्धार    : Dekhapadhi
अघिल्लो वर्ष तनहुँको व्यास नगरपालिका–१, मुसेखोलामा मृत अवस्थामा भेटिएको भाले चितुवा। फाइल तस्वीर।
तनहुँमा एक वर्षमा ६ चितुवाको मृत्यु, आठ वटाको उद्धार
तनहुँ। डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष २०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी एक बच्चासहित ६ चितुवाको मृत्यु भएको जनाएको छ। सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ।

जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक चितुवा मृत फेला परेको तथा भानु नगरपालिकामा पाँच, बन्दिपुर नगरपालिकामा दुई र व्यास नगरपालिकामा एक गरी आठ चितुवाको उद्धार गरी मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यानलगायतका स्थानमा पठाइएको छ।

त्यसैगरी चार वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरि वनमा लगेर छाडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

चितुवाको आक्रमणमा ६ को मृत्यु

तनहुँका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी ६ बालबालिकाको मृत्यु भएको छ। सबैभन्दा धेरै भानु नगरपालिकामा तीन, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा एक/एक गरी ६ जनाको मृत्यु भएको हो। चितुवाको आक्रमणमा परी एक पुरुष र एक महिला गरी दुई जना घाइते भएकोले उपचारपश्चात उनीहरू घर फर्किसकेका छन्।

सरकारले चितुवाबाट मृतकका परिवारलाई १० लाखका दरले र घाइतेलाई दुई लाखका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए। चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो। रासस

प्रतिक्रिया दिनुहोस्