काठमाडौं। कोभिड-१९ महामारीका कारण विभिन्‍न मुलुकमा अलपत्र २९ हजार ७८० नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
गैरआवासीय नेपाली संघ, नेपाल सरकार, र कुटनीतिक निकायको पहलमा विभिन्‍न २५ मुलुकमा अलपत्र, भिषा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य समस्यामा परेकाहरूलाई नेपाल फर्काइएको गैरआवासीय नेपाली संघ कोभिड-१९ उच्‍चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।
त्यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ।
विभिन्न कारण विदेशमा ज्यान गुमाएका ४३४ जनामध्ये १५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ।
विदेशबाट अझै १०७ शव नेपाल ल्याउन बाँकी छ।
" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण विभिन्‍न मुलुकमा अलपत्र २९ हजार ७८० नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।
गैरआवासीय नेपाली संघ, नेपाल सरकार, र कुटनीतिक निकायको पहलमा विभिन्‍न २५ मुलुकमा अलपत्र, भिषा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य समस्यामा परेकाहरूलाई नेपाल फर्काइएको गैरआवासीय नेपाली संघ कोभिड-१९ उच्‍चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।
त्यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ।
विभिन्न कारण विदेशमा ज्यान गुमाएका ४३४ जनामध्ये १५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ।
विदेशबाट अझै १०७ शव नेपाल ल्याउन बाँकी छ।
"> कोरोना महामारीका कारण विदेशमा अलपत्र झण्डै ३० हजार नेपाली स्वदेश फिर्ता: Dekhapadhi
कोरोना महामारीका कारण विदेशमा अलपत्र झण्डै ३० हजार नेपाली स्वदेश फिर्ता
त्यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो अवधिमा १७२ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ।
विभिन्न कारण विदेशमा ज्यान गुमाएका ४३४ जनामध्ये १५६ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ।
विदेशबाट अझै १०७ शव नेपाल ल्याउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्