सङ्खुवासभा। सङ्खुवासभाको सिलिचोङ–१ सिसुवाखोला बेसिन्दामा गएको पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई अझै पनि साता दिनअघि गएको पहिरोको झझल्कोमा छन्।

जिल्ला अस्पताल खाँदबारीमा उपचार गरिरहेका गोवासिंह निद्रामा पनि पहिरोले लग्यो भन्दै बर्बराउँछन्। झपक्क निदाउन खोज्दा त्यही पहिलेको झझल्को आएपछि चिच्याउँछन् र बर्बराउन थाल्छन्। “रातभर पहिरोमै पुरिएर घिटीघिटीको अवस्थापछि मेरो उद्धार भएको हो”, उनले भने, “पहिरोसँगै ढुङ्गा र माटो धेरै पटक निलेँ। हातखुट्टा र शरीर पूरै पुरिएको थियो।”  

पहिरो गएको दुई दिनपछि गएको मङ्गलबार उनलाई पूर्व खानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङमा शेर्पाले निजी खर्चमा हेलिकप्टर चार्टर्ड गरेर उद्धार गरेका थिए। उमेरले आठ दशक पुगेका उनको दुई दिनसम्म सिलिचोङ–१ को शेर्पाबस्तीमा सामान्य उपचार गरिएको थियो।

पहिरोमा बाँच्न सफल भए पनि गोवासिंहले दुई दिनसम्म सामान्य उपचार मात्र पाए। उनको अवस्था बिग्रिँदै गएपछि पहिरो गएको बेसिन्दामा उनलाई स्ट्रेचरबाट गाउँलेले बोकेर ल्याएका थिए। त्यसपछि खड्का र शेर्पाले लगेको निजी हेलिकप्टरमा गोवासिंह र अर्का राममाया राईलाई उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याइएको हो।  सुजन बज्राचार्य/रासस

" /> सङ्खुवासभा। सङ्खुवासभाको सिलिचोङ–१ सिसुवाखोला बेसिन्दामा गएको पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई अझै पनि साता दिनअघि गएको पहिरोको झझल्कोमा छन्।

जिल्ला अस्पताल खाँदबारीमा उपचार गरिरहेका गोवासिंह निद्रामा पनि पहिरोले लग्यो भन्दै बर्बराउँछन्। झपक्क निदाउन खोज्दा त्यही पहिलेको झझल्को आएपछि चिच्याउँछन् र बर्बराउन थाल्छन्। “रातभर पहिरोमै पुरिएर घिटीघिटीको अवस्थापछि मेरो उद्धार भएको हो”, उनले भने, “पहिरोसँगै ढुङ्गा र माटो धेरै पटक निलेँ। हातखुट्टा र शरीर पूरै पुरिएको थियो।”  

पहिरो गएको दुई दिनपछि गएको मङ्गलबार उनलाई पूर्व खानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङमा शेर्पाले निजी खर्चमा हेलिकप्टर चार्टर्ड गरेर उद्धार गरेका थिए। उमेरले आठ दशक पुगेका उनको दुई दिनसम्म सिलिचोङ–१ को शेर्पाबस्तीमा सामान्य उपचार गरिएको थियो।

पहिरोमा बाँच्न सफल भए पनि गोवासिंहले दुई दिनसम्म सामान्य उपचार मात्र पाए। उनको अवस्था बिग्रिँदै गएपछि पहिरो गएको बेसिन्दामा उनलाई स्ट्रेचरबाट गाउँलेले बोकेर ल्याएका थिए। त्यसपछि खड्का र शेर्पाले लगेको निजी हेलिकप्टरमा गोवासिंह र अर्का राममाया राईलाई उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याइएको हो।  सुजन बज्राचार्य/रासस

"> अझै झस्किरहन्छन् पहिरोमा जीवितै उद्धार गरिएका गोवासिंह    : Dekhapadhi
अझै झस्किरहन्छन् पहिरोमा जीवितै उद्धार गरिएका गोवासिंह     <p style="text-align: justify;">सङ्खुवासभा। सङ्खुवासभाको सिलिचोङ&ndash;१ सिसुवाखोला बेसिन्दामा गएको पहिरोमा पुरिएर जीवितै उद्धार गरिएका ७९ वर्षीय गोवासिंह राई अझै पनि साता दिनअघि गएको पहिरोको झझल्कोमा छन्।</p> <p style="text-align: justify;">जिल्ला अस्पताल खाँदबारीमा उपचार गरिरहेका गोवासिंह निद्रामा पनि पहिरोले लग्यो भन्दै बर्बराउँछन्। झपक्क निदाउन खोज्दा त्यही पहिलेको झझल्को आएपछि चिच्याउँछन् र बर्बराउन थाल्छन्। &ldquo;रातभर पहिरोमै पुरिएर घिटीघिटीको अवस्थापछि मेरो उद्धार भएको हो&rdquo;, उनले भने, &ldquo;पहिरोसँगै ढुङ्गा र माटो धेरै पटक&nbsp;निलेँ। हातखुट्टा र शरीर पूरै पुरिएको थियो।&rdquo; &nbsp;</p> <p style="text-align: justify;">पहिरो गएको दुई दिनपछि गएको मङ्गलबार उनलाई पूर्व खानेपानीमन्त्री दीपक खड्का र पर्यटन व्यवसायी मिङमा शेर्पाले निजी खर्चमा हेलिकप्टर चार्टर्ड गरेर उद्धार गरेका थिए। उमेरले आठ दशक पुगेका उनको दुई दिनसम्म सिलिचोङ&ndash;१ को शेर्पाबस्तीमा सामान्य उपचार गरिएको थियो।</p> <p style="text-align: justify;">पहिरोमा बाँच्न सफल भए पनि गोवासिंहले दुई दिनसम्म सामान्य उपचार मात्र पाए। उनको अवस्था बिग्रिँदै गएपछि पहिरो गएको बेसिन्दामा उनलाई स्ट्रेचरबाट गाउँलेले बोकेर ल्याएका थिए। त्यसपछि खड्का र शेर्पाले लगेको निजी हेलिकप्टरमा गोवासिंह र अर्का राममाया राईलाई उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याइएको हो। &nbsp;<em>सुजन बज्राचार्य/रासस</em></p>
प्रतिक्रिया दिनुहोस्